दाना नपाएर छटपटाउँदै सामुदायिक पशुपन्छी : स्थानीय तहकाे बेवास्ता, पन्छिँदै केन्द्र सरकार
काठमाडौं । दाना पानी नपाएर काठमाडौं उपत्यकाकाका सामुदायिक पशुपन्छी जीवन–मरणको दोसाँधमा पुगेका छन् । साविकका दिनमा होटल, रेन्टुरेन्टबाट जुठोको रुपमा निस्कने खाद्य पदार्थ, पर्यटकहरुले दान गर्ने दाना खाएर निर्वाह गर्ने गरेका थिए । तर,...
कोरोना कोषमा नेल्टाको १ लाख सहयोग, पशु स्वास्थ्यलाई अत्यावश्यक सेवाको सूचीमा राख्न आग्रह
काठमाडौं । नेपाल पशु सेवा प्राविधिक संघ (नेल्टा)ले कोरोना भाईरस संक्रमण रोगकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को...
एक महिनाभित्र कुखुराको मासु हाहाकार, पशुपन्छीको औषधी ४ महिनालाई मौज्दात
काठमाडौं । सरकारले ११ चैतदेखि घोषणा गरेको लकडाउनका कारण हाल देशभर चल्लाको उत्पादन ठप्प भएको छ । देशभर रहेका झण्डै एक सय ह्याचरी उद्योगले चल्लाको उत्पादन ठप्प पारेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले...
दाना नपाएर मर्दै ४ करोड ६५ लाख कुखुरा, मन्त्रालय भन्छ– पशुपन्छी क्षेत्रका अत्यावश्यक सेवा...
काठमाडाैं । सरकारले मंगलबारदेखि सुरु गरेको लकडाउनका कारण दाना अभाव भएपछि नेपालका ४ करोड ६५ लाख कुखुरा मर्ने अवस्था आउन लागेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । सरकारले कुखुराको दानालाई पशुपन्छीजन्य अत्यावश्यक वस्तुको सूचिमा राखेको...
कोरोना र पशुपन्छी : भ्रम र सत्य
–डा. प्रकाश अधिकारी, पशु चिकित्सक ।
चीनको बुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोन भाइरस अर्थात् कोभिड १९ ले अहिले पूरा विश्वलाइ नै आतंकित बनाइरहेको छ । यो लेख तयार पार्दासम्म यो भाइरसको संक्रमणबाट १६ हजार...
‘पशुपन्छीसम्बन्धी अत्यावश्यक वस्तु तथा सेवा रोकिएको छैन’ (यस्ताे छ अत्यावश्यककाे सूचि ?)
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशुपन्छीको औषधी, दानालगायत अत्यावश्यक वस्तुत तथा सेवा प्रवाहमा राेक नलगाइएकाे बताएका छन् ।
अत्यावश्यक सेवाभित्रै पर्ने भएकोले पशुपन्छीको औषधी, दाना र चल्ला ढुवानीलाई रोक...
पशु सेवा विभागको चरम लापरवाही, कोरोनाग्रष्त फ्रान्सबाट कालिजका २० हजार अण्डा आइपुगे एयरपोर्ट भन्सारमा...
काठमाडौं । कोरोना संक्रमित देश फ्रान्सबाट अनुमति नै नलिई नेपालमा कालिजको अण्डा भित्रिएको पाइएको छ । काठामाडौंको फार्म टु प्लेट प्रालिले पशु सेवा विभागको अुनमतिविना नै फ्रान्सबाट कालिजको अण्डा ल्याएको हो । उसले ३...
डडेलधुराको जंगलमा आधा दर्जन गाईको पासो लगाएर कसले गर्याे हत्या ?
काठमाडौं । डडेलधुराको एक जंगलमा आधादर्जन गाईको पासो लगाई हत्या गरिएको अवस्थामा कंकाल फेला परेको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ स्थित देउपाल सामुदायिक वनको भिरालोमा तटबन्ध गर्ने ग्याविन तारले सल्लाको रुखमा...
कोरोनाबाट जाेगिन पशुपन्छी औषधी व्यवसायीको आह्वान, संघकाे सगरमाथा शाखा अधिवेशन स्थगित
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले विश्वव्यापी माहामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सबैलाई व्यक्तिगत सावधानी अपनाउन आह्वान गरेको छ । संघका अध्यक्ष भूपेन्द्र गौतमले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्तो...
कृषि मन्त्री भुसालकाे घाेषणा– कृषि उपजको न्युनतम मूल्य सरकारले तोक्छ, नबिके सरकारले किन्छ
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अब सरकारले हरेक कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्ने बताएका छन् । मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलनकै आयोजना गरी उनले यस्तो बताएका हुन् ।...