औ‌षधिको‌ अनधिकृत कारोबार‌मा प्रतिष्ठित घराना ,दर्ता‌बे‌गर‌का औ‌षधि छ्याप्छ्याप्ती

राजन प्रसाई  काठमाडौ‌ं । भे‌टे‌रिनरी क्षे‌त्रका प्रतिष्ठित चिकित्सक डा. जीवनलाल अमात्य स्वयं औ‌षधिको‌ अनधिकृत उत्पादन तथा बिक्री-वितर‌णमा संलग्न र‌हे‌को‌ पाइएको‌ छ । डा. अमात्य स्वामित्वको‌ से‌रि‌न फर्मा‌स्युटिकल्स प्रालिले‌ दर्ता‌बे‌गर‌ उत्पादित औ‌षधि बजार‌मा बिक्री-वितर‌ण गर‌े‌को‌ भे‌टिएपछि...

संघ र प्रदेशका कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरूको साट्फेर, को कहाँ ?

काठमाडौं।कर्णालीबाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न अड्डामा कार्यरत ८५ सहसचिवको सरुवा गर्दै ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो...

भेटेरिनरी कलेजलाई विद्यार्थीको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल भेटेरिनरी स्टुडेन्ट्स युनियनले भेटेरिनरी कलेज सञ्चालकहरूले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै त्यसलाई सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । एसोसिएनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग सम्बोधन गर्न अल्टिमेटम दिएको...

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल

काठमाडौं, २१ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज (शुक्रबार)...

किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्‍ने बताउनुभएको छ। कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित...

आज विश्व भेटेरिनरी दिवस : पशु सेवा विभागले भर्चुअल कार्यक्रम आयोजना गर्दै

काठमाडौं । विश्व भेटेरिनरी दिवस विभिन्न कार्यक्रम गरी शनिबार मनाइँदै छ । दिवसका अवसरमा पशु सेवा विभागले शनिबार ११ बजेदेखि १ बजेसम्म जुम एपमार्फत भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ । कोभिड–१९ को महामारीका...

नवलपरासीमा अस्वभाविक रुपमा गिद्ध मरेको घटनाप्रति भेटेरिनरी एशोसिएशनद्वारा खेद व्यक्त

काडमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले अस्वभाविक रुपमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले एक विज्ञप्ती जारी गरी उक्त घटनाप्रति खेद व्यक्त गरेको हो...

बंगुर र कुखुरा पालनमा सघाउँदै आएका छौं

नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । यसका लागि नेपालका निजी क्षेत्रले गरेको व्यावसायिक पशुपन्छी पालनको महत्पूणर् योगदान छ । त्यतिकै महत्वपूणर् योगदान सरकारी क्षेत्रको पनि छ । सरकारका विभिन्न निकायले पशुपन्छी विकासमा...

न्यूहोपको दादागिरी : अवैध एमबीएम नेपाल भित्र्याउने प्रयास असफल

राजन प्रसाँई काठमाडौं । नेपालको कानुनमाथि शक्तिको आडमा कसरी र कसकसले परेड खेल्छन् भन्ने एउटा गतिलो उदाहरण फेरि सार्वजनिक भएको छ । राजनीतिक अस्थिरता तथा व्यक्तिगत स्वार्थमा रुमल्लिएका नेतृत्वकर्ताका कारण देश कसरी शक्ति केन्द्रको परेड...

उद्योगी नेताले नै बिक्री गर्छन् अवैध औषधि

अरूलाई नीति र नियम सिकाएर व्यावसायिक बनाउन भूमिका खेल्नुपर्ने उद्योग व्यवसायी नेताहरू नै कानुनलाई चुनौती दिएर अवैध औषधिको बिक्री-वितरण गरिरहेका छन् राजन प्रसाई  काठमाडौं । नेपालको एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा पशुपन्छीको औषधि...

MOST POPULAR

Language »