Thursday, November 24, 2022

डा.प्रधानको बदमासी : ललितपुरमा बसेर हेटौंडाको भेटेरिनरी प्रमाणपत्र जारी,चितवनबाट जारी प्रमाणपत्र पाण्डेको कि खनालको...

काठमाडौं । पशुपन्छी चिकित्सक डा.रामप्रकाश प्रधान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख छन् । सरकारले तोकेको उनको कार्यक्षेत्र ललितपुरसँगै काठमाडौं र भक्तपुर हो । कार्यक्षेत्र उपत्यका मात्र भए पनि प्रधानले हेटौंडाको...

पशुपन्छी औषधिमा वेथिति : सहकारीदेखि डेरीसम्म छ्याप्छ्याप्ती

काठमाडौं । केही समयअघि चितवनको माडीस्थित भुर्तेल एग्रोभेट सेन्टरमा एक कृषक पशुपन्छीको औषधि लिन पुगे । सञ्चालक भूपराज भुर्तेलले ग्राहकको मागबमोजिम औषधि हातमा थमाए । सचेत ग्राहकले औषधिबापतको रकम बुझाउनुअघि त्यसको बिल मागे ।...

किसानका मन्त्री फेरिएका फेरियै, दुःख उस्तै

राजन प्रसाई काठमाडौं । ०६६ जेठ ११ गते नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेतृत्वमा सरकार गठन हुँदा मृगेन्द्रकुमार सिंह यादवले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संयोग भनौं, त्यसको ठीक १३ वर्षपछि खोलो...

पशु कल्याण सम्बन्धी विधेयकमा सरोकारवालाका थरीथरी सुझाव, कसले के दिए ?

राजन प्रसाई काठमाडौं ।पशु कल्याण विधेयक तयार पार्न सरकारले सैेद्धान्तिक सहमति प्रदान गरेको छ । विश्व व्यापार संगठनको सदस्य राष्ट्रहरूले पालन गर्नुपर्ने न्यूनतम मापदण्ड पुरा गर्न बाँकी विषय समेटेर विधेयक तयार गर्न मन्त्रिपरिषदले गत वर्ष...

अब मलको समस्या रहँदैन, किसानले क्षतिपूर्ति पनि पाउँछन्

किसानले यसपटक मकै बाली लगाउने समयमा नै रासायनिक मलको अभाव झेलेका थिए । चिन्तामा डुबेका किसानलाई आश्वस्त गराउँदै धानबाली लगाउने बेला यो समस्या नरहने सरकारले बताएको थियो । तर अहिले पनि किसानले मल पाएका...

अवैध औषधि आयात प्रकरण :पोल खुलेपछि सिफारिस रद्द, रिकलका लागि पत्राचार

काठमाडौं । २ जेठ ०७७ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपन्छी औषधिसँग सम्बन्धित एक अनियमितताको घटनामा मुद्दा दायर गर्यो । मुद्दा दायर गर्नुको कारण थियो, औषधि ऐन, २०३५ को बर्खिलाप हुने गरी नेपालमा दर्ता...

पशु सेवा विभागका उपसचिव शर्मा सहित तिन कर्मचारी निलम्बनमा

काठमाडौं । पशु सेवा विभागकी उपसचिव डा.पूजा शर्मा  निलम्बनमा परेकी छिन् ।पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय  हरिहर भवनका तत्कालिन कार्यक्रम निर्देशक डा.बलराम थापा सिहत अन्य ७ जनाविरुद्ध भ्रष्टाचार गरेकाे भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

नक्कली प्रमाणपत्र बनाएर गाईगोरु तस्करी, क्वारेन्टाइन समाउने, प्रहरी छाड्ने

काठमाडौं । प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा बुझाइएको १३३ गाईगोरु बिना कारबाही छाडिएको छ । रूपन्देहीबाट हेटौंडा ट्रान्जिट बनाएर चार ट्रकमा राखी झापातर्फ लैजान लागिएका १३३ गाई–गोरु...

औषधिका लागि पैसा बाहिर गयो, अब देशमै उत्पादन गर्नुपर्छ

डा.राम नन्दन तिवारीले पशुपन्छीसम्बन्धी राज्यका विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । पशु सेवा विभागको उप-महानिर्देशकसँगै प्रदेश सचिवको अनुभव हासिल गरिसकेका उनको काँधमा भर्खरै मात्र सरकारले पशु सेवा विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको छ ।...

पशु सेवा विभागको महानिर्देशक बन्न मन्त्रीले खुलाए टेण्डर !

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले पशु सेवा विभागको महानिर्देशक नियुक्तिका लागि रकम माग गरेको चर्चा कर्मचारीबीच चलेको छ । मन्त्रीले बिना रकम महानिर्देशकमा नियुक्ति नदिने मनस्थिति बनाएपछि आकांक्षीमध्ये केहीले...

MOST POPULAR

Language »