संकटमा पोल्ट्री : शिथिल हुँदा पनि छैन सरकारलाई चिन्ता
काठमाडौं ।पछिल्लो एक दशकमा व्यावसायिक कुखुरा पालन व्यवसायमा निकै आकर्षण बढेको थियो । युवा पुस्ताको यसप्रतिको आकर्षणको सुखद् परिणामका कारण देश पोल्ट्रीमा आत्मनिर्भर बनेको छ । तर कोभिड–१९ महामारीपछि देशमा देखापरेको आर्थिक मन्दीले समग्र...
पशु क्वारेन्टाइनले पुनः प्राप्त गर्यो भारतीय नागरिकबाट कब्जा गरिएको भवन
काठमाडौं। बाँकेको पशु क्वारेन्टाइन कार्यालयले भारतीय नागरिकबाट कब्जा गरिएको आफ्नै भवन २५ वर्षपछि पुनः प्राप्त गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित पिप्रहवा क्षेत्रको होल्डिङयार्ड भित्र अवस्थित सो एक तल्ले भवनमा एक भारतीय परिवार बिनाअनुमति बसोबास गर्दै...
किसान ठग्नेलाई छुट दिन्नँ, गुणस्तरहीन फिड सप्लिमेन्ट आयात गर्नेलाई सधैंका लागि बन्द गर्छु
पशुपन्छी क्षेत्र पछिल्लो समय विभिन्न समस्यासँग जुधिरहेको छ । खासगरी पशुजन्य रोगको महामारीले किसान आक्रान्त छन् । महामारीजन्य रोगले क्षति भएका पशुपन्छीको क्षतिपूर्ति किसानले नपाइरहेका बेला पशुपन्छी क्षेत्रको नेतृत्वदायी निकाय पशु सेवा विभागमातहतका कतिपय...
किन अस्थिर बन्दैछ विभाग ?
राजन प्रसाईं
काठमाडौं । ९ भदौ ०७९ मा पशु सेवा विभागले डा. सम्झनाकुमारी काफ्लेलाई दोस्रो महिला महानिर्देशकका रूपमा पाएको थियो । विभागमा त्यसअघि नै उपमहानिर्देशकको जिम्मेवारीमा रहिसकेकी उनले विभागको कामलाई सशक्त र प्रभावकारी बनाउने अपेक्षा...
कृषिगणना २०७८ : गाई र भैँसीको सङ्ख्यामा कमी,कुखुराको सङ्ख्या ४ करोड ५१ लाख
काठमाडौँ । विगतका गणनाहरूमा जस्तै कृषिगणना २०७८ अनुसार पनि नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाएको पाइएको छ । २५ लाख ८६ हजार १८३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाएको हो ।
गणनामा अन्य बालीहरूमा क्रमशः...
लम्पी स्किन विरुद्धको खोप नेपालमै उत्पादन गर्ने तयारी
काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र...
पशु सेवा विभागअन्तर्गतका कार्यालयको सेवा सहज हुँदै, सेवा रोकिन्न : सचिव खराल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट अभावका कारण पशु सेवा विभागअन्तर्गतका २० वटा कार्यालयको सेवा प्रवाहमा भइरहेको असहजता हटाउन पहल गरेको छ । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष छलफलका...
अब सबै मिलेर किसानलाई सम्मान र प्रोत्साहन मिल्ने वातावरण बनाऊँ
- बर्डफ्लु रोग नियन्त्रणका लागि खोपको यहाँ व्यवस्था छैन भने ल्याउनु पर्छ । अध्ययन गरेर आयात अनुमति दिनु पनि पर्छ ।
- कृषि क्षेत्रलाई जुन व्यवहार गर्नुपर्ने हो, त्यो भएको छैन
- अब हामीले थोरै पानीले...
एनभिए अध्यक्षमा डा. खतिवडा र उपाध्यक्षमा डा. भट्टराई विजयी
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अध्यक्षमा डा. रामकृष्ण खतिवडा विजयी बनेका छन् । आफ्ना प्रतिस्पर्धी डा.कृष्ण काफ्लेलाई पाखा लगाउँदै खतिवडा आगामी कार्यकालका लागि विजयी बनेका हुन् ।
डा. खतिवडा ३८० मतका साथ जित...
पशु र मानव स्वास्थ्य एउटै हो भन्ने कुरा बुझाउन सकेनौं : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले कृषि र पशुपन्छी अन्तरसम्बन्धित रहेकाले यसलाई जोड्न एउटा अभियान नै सञ्चालन गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को...