कृषिमा वैदेशिक लगानी खुला गर्ने व्यवस्था फिर्ता लिन माग गर्दै व्यवसायीले बुझाए ज्ञापन

काठमाडौंं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा...

भेरी नगरपालिकामा बर्ड फ्लु, ७ सय कुखुरा नष्ट

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण...

एसिड छ्याप्ने अपराधीलाई कडा कारबाही गर्न सरकारले कानुन ल्यायो : मन्त्री अर्याल

काठमाडौं । कृृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्न सरकारले कडा कानुन निर्माण गरेको बताएकी छन् । १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको...

सिंहदरवारमा बसेर नुवाकोटमा भेटेरिनरी प्रमाणपत्र : ढुवानी मापदण्डको भएन पालना

काठमाडौं । नुवाकोटको पाण्डे कृषि फर्मले ९ सय ब्रोइलर कुखुरासहित काठमाडौंका लागि पठाएको प्रदेश ३–००१ क–६४९० नम्बरको आइचर गाडी ३० माघमा पशु क्वारेन्टाइन कार्यालय थानकोट चेकपोष्टले नियन्त्रणमा लियो । पशु सेवा ऐन २०५५, नियमावली...

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा...

धानखेतीका लागि फागुनबाटै मल आयात प्रक्रिया सुरु हुन्छ : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्...

दाङको लमहीमा १३ हजार अवैध चल्ला नियन्त्रणमा लिई नष्ट

काठमाडौं । दाङको लमहीमा साेमबार १३ हजार कुखुराको चल्ला नष्ट गरिएको छ । अवैध रूपमा ढुवानी गरिएको नियन्त्रणमा लिइ नष्ट गरिएको हो । बाँके, बर्दिया र सुर्खेतका लागि पठाइएका चल्ला समातेर अवैध ठहरिएपछि नष्ट...

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ

दाङ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार दाङमा सम्पन्न संघ प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनले श्रेष्ठलाई निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो...

तारकेश्वरमा फेरि बर्ड फ्लु, कुखुरासहित साढे १५ हजार पन्छी नष्ट

काठमाडौं । काठमाडौंका तारकेश्वर नगरपालिका–१ मा फेरि बर्ड फ्लु देखिएको छ । उक्त स्थानका स्थानीयले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको पशु सेवा...

पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी कार्यसमितिको दोस्रो अवधिवेशन सुरु

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबारबाट दाङको भालुवाङमा सुरु भएको छ । भालुवाङको होटल इभरल्याण्डमा सुरु भएको अधिवेशनले संघको नयाँ प्रदेश कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा पशुपन्छी औषधि...

MOST POPULAR

Language »