किसानमारा खेल,फिड सप्लिमेन्टमा एमआरपीको झेल !
राजन प्रसाई
काठमाडौं । नेपालको कानूनले उपभोग्य वस्तुमा लेबलिङ गरेर अधिकतम खुद्रा मूल्य, उत्पादन मिति, उपभोग्य मितिलगायत उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोग्य वस्तुमा अनिवार्य एमआरपी उल्लेख हुनुपर्ने...
पशु चिकित्सा परिषद्मा वेथिति : जिम्मेवारी निमित्तको, काम फुल रजिष्ट्रारको
काठमाडौं । नेपाल पशु चिकित्सा परिषदका निमित्त रजिष्ट्रार डा.मनोजकुमार शाहीले फुल रजिष्ट्रारका रूपमा काम–कारबाही गर्दै आएको पाइएको छ । रजिष्ट्रार नियुक्ति नहुँदासम्मका लागि दैनिक कामकाज गर्न निमित्त रजिष्ट्रारको जिम्मेवारी पाएका शाहीले गत साउनदेखि नियुक्ति...
अफ्रिकन स्वाइन फिभर : नियन्त्रण गर्न नसके १५ अर्ब नोक्सान हुने, जंगली बँदेलसमेत उच्च...
काठमाडौं । ०७९ जेठ २ गते नेपालमा पहिलो पटक देखापरेर नियन्त्रणमा आएको अफ्रिकन स्वाइन फिभरको संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो लहरको इपिसेन्टर गण्डकी प्रदेशमा मात्र यसको संक्रमणबाट ५० करोड बराबरको सुँगुर, बंगुर...
उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन...
अन्तर्राष्ट्रियस्तरको कृषिसम्बन्धी बृहत् प्रदर्शनी सुरु
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको कृषिसम्बन्धी तीनदिने बृहत् प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।
मिडिया स्पेस सोलुसन प्रा.लि., फुचरेक्स टे«ड फेयर तथा इभेन्ट र एक्जिभिसन एण्ड टे«ड सर्भिसेज इण्डिया प्रा.लि.को संयुक्त आयोजनामा कृषिसम्बन्धी ‘छैठौं नेपाल एग्रीटेक’ नामक...
पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी
चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी भएका छन् ।
चितवनको नारायणगढमा बुधबार सम्पन्न निर्वाचनमा आफ्नी प्रतिस्पर्धी धनकुमारी अधिकारी पाण्डेलाई परास्त गर्दै रिमाल संघको अध्यक्षमा विजयी भएका हुन् । रिमालले २९९...
पशुपन्छी औषधि व्यवसायीले भोगेका अनावश्क दुःख अन्त्य हुनुपर्छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेनु दाहालले पशुपन्छी औषधि व्यवसायीले भोगेका समस्या समाधान हुनुपर्ने बताएकी छन् । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको चितवनमा आयोजित १४औं महाधिवेशन तथा ३३औं साधारणसभामा बोल्दै उनले पशुपन्छी क्षेत्रको...
परीक्षामा व्यवसायी कुन पदमा कसको पल्लाभारी
राजन प्रसाईं
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारणसभा यही पुस २४ र २५ गते पशुपन्छीपालनको अग्रणी जिल्ला चितवनमा हुँदैछ । पशुपन्छी औषधि व्यवसायीको छाता संस्थाका रूपमा रहेको...
पेचिलो बन्दै उपाध्यक्ष उम्मेदवारको योग्यता, प्रकृतिविपरीत उम्मेदवारी घोषणा गरे प्रतिरोध गर्छौं : व्यवसायी
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न अधिवेशन आउन अब करिब १ साता मात्र बाँकी रहँदा कार्यसमितिका विभिन्न पदमा व्यवसायीहरूले आकांक्षा देखाइरहेका छन् । यस्तैमा उपाध्यक्षका आकांक्षीको योग्यतासम्बन्धमा बहस सुरु हुन थालेको छ...
लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादन गर्न आइएलआरले सहयोग गर्ने
काठमाडौँ । नेपालमा लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादनका लागि अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) ले सहयोग गर्ने भएको छ । पशुचौपायमा लाग्ने लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन नेपालमा उत्पादन गर्नका लागि सो संस्थानले ‘सिड भाइरस’...