सरकारको नीति तथा कार्यक्रम : कृषि तथा पशुपन्छी पालनलाई प्राथमिकता, राेजगारी वृद्धि र खाद्य...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तयार पारेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीको सन्दर्भमा आएको बजेटले पहिलो प्राथमिकता भने स्वास्थ्य क्षेत्रलाई...
मिलेमताेमा अवैध भेटेरिनरी औषधी आयात गरेकाे भन्दै पशु चिकित्सक थापा र मुनाल भेटका सञ्चालक...
काठमाडाैं । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले पशु विभाग अन्तर्गतकाे केन्द्रीय पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक सहसचिव डा. बलराम थापा र मुनाल बायाेभेट फर्माका सञ्चालक रेवतीरमणा निराैलाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेकाे छ...
भेटेरिनरी काउन्सिलका रजिष्ट्रार र एशोसिएशनका अध्यक्षसहित ६ जना पक्राउ
काठमाडौं । नेपाल भेटेरिनरी काउन्सिलका रजिष्ट्रार डा. नारायण घिमिरे र नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूताबास अगाडि सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन गर्ने...
भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा नराखेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले भेटेरिनरी क्षेत्रमा गरेको कडा लकडाउन विरुद्ध नेपाल भेटेरिनरी एशोसिएसनले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
सरकारले लकडाउनमा सरकारी तथा गैर सरकारी भेटेरिनरी अस्पताल,...
एनभिएसए हिकास्टद्वारा ‘फ्रिलान्स प्लेकार्ड मुभमेन्ट’ र पशु तथा मानव चिकित्सा शास्त्रका विद्यार्थीद्वारा वेविनार सम्पन्न
काठमाडमौं । नेपाल भेटेरिनरी स्टुडेन्ट एशाेसिएशन हिकास्टले १५ दिने ‘फ्रिलान्स प्लेकार्ड मुभमेन्ट’ कार्यक्रम सम्पन्न गरेकाे छ । सो अनलाइन जनचेतनामूलक कार्यक्रममा सहभागीहरुले कोभिड–१९ सँग सम्बन्धीत सन्देशमूलक नारा लेखेर तथा चित्र बनाएर आ–आफ्नो फेसबुक एकाउन्टमा...
पशुपन्छी तथा माछासँग सम्बन्धित सबै वस्तु तथा सेवा आजबाट खुला, व्यवसायी उत्साहित
काठमाडौं । पशुपन्छी तथा माछा पालन व्यवसाय र यससँग सबम्बन्धित सबैजसो सेवा तथा वस्तु उत्पादन र आपूर्ति व्यवसाय आजबाट सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को बुधबारको निर्णय अनुसार सबै व्यवसाय आजबाट सुचारु गर्न...
लकडाउनमा सडकका पशुपन्छीलाई खाना खुवाउने स्नेहाको दैनिकी(भिडियो सहित)
काठमाडौं । विश्वमा कोरोना भाइरसले माहामारीको रुप लिइरहेको छ । मान्छेले समेत के खाने के गर्ने भन्न् अवस्था उत्पन्न हुन लागेको समयमा स्नेहाको दैनिकी समेत परिवर्तन भएको छ । विहान सबैर उठेर कुकुरको खाना तयार...
कृषि उत्पादन नभए भोकमरी लाग्ने, कृषि–पशुपन्छी पालन कर्म जारी राख्न सरकारको आग्रह (यस्तो छ...
काठमाडौं । सरकारले लकडाउनका बेलासमेत कृषि तथा पशुपन्छीजन्य उत्पादन कार्य जारी नराखे खाद्य सुरक्षामै गम्भीर असर पर्ने र भोकमरी लाग्न सक्ने भएकोले कृषि तथा पशुपन्छीजन्य उत्पादन कार्य जारी राख्न आम कृषक तथा सम्बन्धीत निकायलाई...
‘लकडाउनपछि ब्रोइलर कुखुराको मासु हाहाकार हुन्छ’
लकडाउनका कारण पोल्ट्री तथा ह्याचरी (अण्डाबाट चल्ला उत्पादन) व्यवशाय तहसनहस भएको बताउँछन् नेपाल ह्याचरी संघ प्रदेश–३ का सचिव मनोज रानाभाट। चितवनको भरतपुरमा रहेको आफ्नो ह्याचरीबाट हरेक साता ४० हजार चल्ला ‘डिस्पोज’ गरिरहनुपरेको रानाभाट बताउँछन्।...
कोरोना कोषमा पशुपन्छी औषधी व्यवसायीको २ लाख ८२ हजार सहयोग, बागमती प्रदेशबाटै ९० हजार...
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी २ लाख ८२ हजार तीन सय २२ रुपैयाँ एकमुष्ठ रुपमा सहयोग गर्ने भएको छ ।
यसमध्ये संघको...