भयावह बन्दै पशुमा बाँझोपन,रित्तिँदै किसानका गोठ

0
काठमाडौं । कैलाली लम्की चुहाकी मातुली भुलले गाई र बाख्रा पालेकी छन् । उनको गाईमा पटक–पटक बाली जाने तर गर्भधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने (गर्भधारण) नभएपछि उनी तनावमा छिन् । ‘गाई...

पशुपन्छी औषधि व्यवसायी तालिम लिएकाको परीक्षा शुरू

0
काठमाडौं ।पशुपन्छी औषधि व्यवसायी तालिम लिएका व्यक्तिहरुको परीक्षा काठमाडौंको नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानमा शुरू भयको छ । पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रमा लागि औषधि व्यवस्था विभाग र पशु सेवा विभाग एंव पशु सेवा तालिम...

पोल्ट्रीका नयाँ ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न प्रदर्शनीको आयोजना

0
सरकारको नीतिगत सहयोग नभई पोल्ट्री आत्मनिर्भर बन्दैन २०४६ बाट व्यावसायिक कुखुरापालन सुरु भएको चितवनलाई पोल्ट्रीको राजधानीका रूपमा चिनिन्छि । त्यहाँको पोल्ट्री व्यवसाय व्यावसायिक बन्दै गएपछि यहाँका उत्पादनको खपत देशभर हुन थाल्यो र यो पोल्ट्री व्यवसायकै...

चितवनमा जेठ २५ र २६ गते एनभिएको वार्षिक साधारणसभा

0
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को वार्षिक साधारणसभा यही जेठ २५ र २६ गते चितवनमा हुने भएको छ । एक सूचना जारी गरी गर्दै एसोसिएसनले जेठ २५ र २६ गते चितवनमा वार्षिक साधारणसभा हुने...

पोल्ट्री एक्सपोमा तीन पाठशाला हुने, यिनले लिन सक्छन् लाभैलाभ

0
काठमाडौं । चितवनमा हुन गइरहेको नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपोमा पोल्ट्री पाठशाला पनि आयोजना गरिने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको संयुक्त आयोजनामा यही जेठ १८ देखि २० गतेसम्म आयोजना हुन...

बाँदर आतंक र यसको समाधान सूत्र

0
डा. मुक्ति नारायण श्रेष्ठ खासगरी रातो बगाले बाँदर (रेसस मकाक) ले नेपालको सुदूरपूर्वदेखि तराई र पश्चिमका पहाडी जिल्लाहरूमा बितण्डा मच्चाउँदै आएको । यो एक राष्ट्रिय समस्या हुन गएको छ । किसानका सबै किसिमका खेती मात्र...

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : भेटेरिनरी एशोसिएशन

0
काठमाडौं।बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी...

अन्तराष्ट्रिय पोल्ट्री एस्पो भरतपुरमा हुने

0
चितवन । चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो २०८१ आयोजना हुने भएको छ । चितवनको भरतपुर स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने पोल्ट्री एस्पोको बारेमा छलफल कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले...

औषधि बिक्रीवितरण सम्बन्धी नयाँ संहिता जारी, के थपियो, के हट्यो ?

0
काठमाडौं । औषधि बिक्रीवितरण संहिता, २०८० लागू भएको छ । औषधि व्यवस्था विभागको यही वैशाख १६ गतेको बैठकले अघिल्लो औषधि बिक्रीवितरण संहिता, २०७१ प्रतिस्थापन गरी नयाँ संहिता लागू गर्ने निर्णय गरेको हो । यसअघि औषधि...

बेगनासमा माछा तथा बंगुरपालनसम्बन्धी अन्तरक्रिया, १३ कार्यपत्र प्रस्तुत

0
काठमाडौं । बंगुर तथा मत्स्य अनुसन्धान तथा विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम कास्कीको बेगनासमा सम्पन्न भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), पशु तथा मत्स्य अनुसन्धानको आयोजनामा वैशाख १६ र १७ गते अन्तरक्रिया कार्यक्रम गरिएको...

MOST POPULAR

Language »