ह्याचरी उद्योग संघ, वाग्मतीको अध्यक्षमा अधिकारी
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघ, वाग्मती प्रदेशको अध्यक्षमा परशुराम अधिकारी चयन भएका छन् । शुक्रबार सम्पन्न संघको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अधिकारी नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षको जिम्मेवारी मनोज रानाभाटले पाएका...
‘ज्येष्ठ पाराभेटेरिनरीयनहरूको भूमिका सराहनीय’ : मन्त्री चौधरी
काठमाडौं ।जेष्ठ पाराभेटेरिनरीयनको प्रथम राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार काडमाडौंमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरिन् ।
त्यस अवसरमा उनले पाराभेटेरिनरीयन र नेपालको कृषि अर्थतन्त्रबीच...
सालक तस्करीमा संलग्न तीन संलग्न पक्राउ
काठमाडाैं । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले...
भक्तपुरको एक कुखुरा फार्ममा आगलागी, १५ लाखको क्षति
भक्तपुर । भक्तपुरको चाँगु नारायण नगरपालिका–८ जितपुर स्थित एक कुखुरा फार्ममा आगलागी भएको छ ।
दीपक गिरिले सञ्चालन गरेको उक्त कुखुरा फार्ममा रहेको भुसे चुलोबाट टहरामा आगो सल्किएको थियो । गहुँको छ्वालीले छाएर निर्माण गरिएको...
पशु चिकित्सकलाई खोप देऊ, हामी महामारीमा सघाउन तयार छौं : एनभीए
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएन (एनभीए) ले पशु चिकित्सकलाई छिटोभन्दा छिटो कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
एनभीएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई मंगलबार एक पत्र लेखेर खोप...
दुग्ध विकास बोर्ड खारेज, क्वारेन्टाइन कार्यालय गाभिने
काठमाडौं । सरकारले २१ सार्वजनिक संस्था खारेजीको घोषणा गरेको छ । कार्यक्षेत्र मिल्ने केही संस्थालाई भने मर्ज गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले खारेजी र मर्जरको निर्णय लिँदा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित...
रोजगारी खोज्दै काठमाडौं पसे, संगतले पोल्ट्री व्यवसायी बने
काठमाडौं । ०७९ फागुनको एक दिन घडीले रातिको ९ बजाउनै लागेको थियो । काठमाडौं विस्तारै सुस्ताउने तरखरमा थियो । तर देवी फिडका सञ्चालक अम्बर कार्कीको व्यस्तता भने अझै उस्तै थियो । ‘अहिले व्यस्त छु...
नेपालमा पनि भेटियो घातक अफ्रिकन स्वाइन फिभर
काठमाडौं । नेपालमा पनि अफ्रिकन स्वाइन फिभर रोग देखापरेको छ । भरपालुवा सुँगुर, बुंगुर तथा जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने यो रोग नेपालमा पहिलोपटक पुष्टि भएको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरको...
कृषि, पशुपन्छी र सहकारीकाे संयुक्त सेवा कार्यालय स्थापनाको तयारीप्रति ३ संगठनको कडा आपत्ति
काठमाडौं । बागमती प्रदेश सरकारले कृषि, पशुपन्छी र सहकारीसम्बन्धी सेवा प्रवाह गर्ने जिल्लाहरुमा एकीकृत कार्यालय स्थापना गर्ने तयारी थालेपछि त्यसको व्यापक विरोध सुरु भएको छ । प्रदेश सरकारको यस्तो तयारीप्रति खास गरी पशुपन्छी क्षेत्रका...
‘राइट टु प्रोटिन रन’ म्याराथन दौडको दोस्रो संस्करण आयोजना हुँदै
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा माघ ७ गते शनिबार ‘राइट टु प्रोटिन रन’ शीर्षकमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । गत वर्ष दशरथ रंगशालामा आयोजना गरिएको ‘रन फर प्रोटिन’ शीर्षकमा...