अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी चितवनमा

0
काठमाडौं । नेपालको पोल्ट्री व्यावसायलाई अत्याधुनिक परिवर्तन र व्यावसायिक बिकास गर्ने उद्धेश्यका साथ नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०”आगामी पाल्गुण १६ देखी १८ सम्म चितवनमा हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको...

पशुपन्छी औषधीको नियमन गर्ने गरी औषधी ऐन २०३५ को परिमार्जन हुँदैछ

0
वर्तमान व्यवस्थाअनुसार पशुपन्छीऔषधीको माग, आपूर्ति व्यवस्थापन तथा नियमन कसरी भइरहेको छ ? अहिले औषधी ऐन २०३५ कार्यान्वयनमा छ । तर, भेटेरिनरी औषधीको विशेष व्यवस्था उक्त ऐनमा छैन । औषधी व्यवस्था विभागले सम्पूर्ण औषधीको नियमन...

व्यावसायिक कृषि तथा पशुपन्छी पालन क्षेत्रबाट व्यापक रोजगारी सिर्जना गर्न अग्रसर छौं

0
१८ पुष २०७६, शुक्रबार ०१:०९ Share नेपालको वर्तमान पशुपालन प्रणालीलाई कुन रूपमा लिनुभएको छ ? हाम्रो पशुपन्छी पालन पेशा परम्परागत प्रणालीमै आधारित छ । अब यसलाई आधुनिकीकरण र व्यावसायिक बनाउनुपर्ने चुनौती छ । व्यावसायिक पशुपन्छी पालन...

पशुपन्क्षी औषधी ब्याबसायी संघ गण्डकी प्रदेश अध्यक्षमा विदुर पौडेल निर्वाचित

0
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेश नम्बर ४ को अध्यक्षमा विदुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा...

तीन तहको व्यापारको एजेन्डालाई मैले स्थापित गरेरै छोडेँ

0
चित्रबहादुर गुरुङ अध्यक्ष, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ केन्द्रीय कार्यसमिति यहाँको २ वर्षे कार्यकालमा भए गरेका काम कारबाही र यो कार्यकाल कस्तो रह्यो ? मेरो कार्यकालमा हाम्रो संघ पनि संघीय ढाँचामा अघि बढेको छ...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »