पशुपन्क्षी औषधी ब्याबसायी संघ गण्डकी प्रदेश अध्यक्षमा विदुर पौडेल निर्वाचित

0
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेश नम्बर ४ को अध्यक्षमा विदुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा...

तीन तहको व्यापारको एजेन्डालाई मैले स्थापित गरेरै छोडेँ

0
चित्रबहादुर गुरुङ अध्यक्ष, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ केन्द्रीय कार्यसमिति यहाँको २ वर्षे कार्यकालमा भए गरेका काम कारबाही र यो कार्यकाल कस्तो रह्यो ? मेरो कार्यकालमा हाम्रो संघ पनि संघीय ढाँचामा अघि बढेको छ...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »