‘पशु स्वास्थ्य क्षेत्रमा नेपालकाे प्रगति विश्वमञ्चमा प्रदर्शनयोग्य’– मन्त्री भुसाल
काठमाडौं । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको नवनिर्मित भवन र राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको बायोसेफ्टी लेबल २+ प्रयोगशालाको उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले शुक्रबार एक समारोहका बीच त्रिपुरेश्वरस्थित...
भाइरल बन्दै लम्पी स्किन राेग : ४ जिल्लाका १५ सय गाईमा संक्रमण, १२ गाई...
काठमाडौं । नेपालका गाईमा लम्पी स्किन रोगको संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । १० दिनअघि मात्र पत्ता लागेको यो नयाँ रोगकाे संक्रमण हालसम्म मोरङ, रौतहट, मकवानपुर र चितवन जिल्लाका कुल १ हजार ५...
जाँड खाएर कार्यालयमै नाच्ने कर्मचारीलाई स्पष्टिकरण सोधिसकेँ : मन्त्री लामा
काठमाडौं । मदिरा सेवन गरेर कार्यालयभित्रै नाचेर होहल्ला गरी अर्मादित क्रियाकलाप गर्ने ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीसँग बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लिखित स्पष्टिकरण माग गरेको छ...
असार मसान्तमा कर्मचारीको कार्यलयमै मदिरा भोज (भिडियो सहित)
काठमाडौं । देश कोरोना कहरमा थिलथिलिएको विषम परिस्थितिमा सरकारले घोषितरूपमै अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको समयमानै सरकारी कर्मचारी भने कार्यालयमै मदिरा सहित नाचगानमा मस्ती गरिरहेको पाइएको छ ।
आर्थिक वर्ष सकिन केहिदिनमा मात्र...
भेटेरिनरी सेवालाई सरकारले राख्यो अत्यावश्यक सेवाको सूचिमा, पेशाकर्मी, व्यवसायी तथा सरोकारवाला उत्साहित
काठमाडौं । सरकारले भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचिमा समावेश गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचिमा समावेश गरेको हो । आवश्यक सेवाको सूचिमा रहेका वस्तु तथा सेवाको...
सरोकारवाला भन्छन्– बजेटले पशुपन्छी पालन क्षेत्रकाे महत्व नै स्वीकार गरेन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटले कोरोना भाइरस महामारीको मारमा परको पोल्ट्री व्यवसायलाई पनि केही राहतका कार्यक्रम ल्याउला भन्ने अपेक्षा निजी क्षेत्रका पशुपन्छी पालन क्षाेत्रका व्यवसायीहरुले गरेका थिए । तर,...
कमेन्टले चल्दैन मन्त्रालय: भुसाल
काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभएकाे छ ।स जीङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनुभएका...
डा. खतिवडा अर्थमन्त्री बनेपछि कच्चा मकै–भटमासमा ७ प्रतिशतसम्म शुल्क वृद्धि, घटाउन दाना व्यवसायीको माग
काठमाडौं । कुखुराखको दाना बनाउन प्रयोग गरिने मकै र भटमासको पिनामा सरकारले बढाएको कृषि सुधार शुल्क घटाउन दाना व्यवसायीहरुले माग गरेका छन् । विगतमा १.६ प्रतिशत रहेको उक्त शुल्क डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि...
४१ अर्ब ४० कराेडको कृषि बजेट : दुध, तरकारी र मासुमा आत्मनिर्भर हुने लक्ष्य...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कृषि, पशुपन्छी तथा मत्यस्यपालन क्षेत्रका लागि कुल ४१ ४० कराेड रूपैयाँको बजेट बिनियोज गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको बैठकमा उक्त...
भेटेरिनरी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारलाई आदेश
काठमाडौं । सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई ‘आवश्यक’ सूचिमा राख्न सरकारको नाममा आदेश जारी गरेको छ । भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा नराखेको भन्दै भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले दायर गरेको रिट निवेदन उपर सुनुवाई...