प्रतिबन्धित र म्याद नाघेका औषधि बेच्दै अनुपमा भेटेरिनरी, महानिर्देशक ढकाल भन्छन्– यस्ता क्रियाकलाप गर्नेलाई...
काठमाडौं । मोरङमा सञ्चालित एक पोल्ट्री फार्ममा म्याद नाघेको औषधि र खोप लगाइएका ५ सय ब्रोइलर कुखुरा मरेका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ नेता चोकमा शिखा शाहले सञ्चालन गर्दै आएको उक्त...
भेटेरिनरी औषधिको नियमन र एफडिए
डा. मुकुल उपाध्याय, वरिष्ठ पशु चिकित्सक ।
पशु सेवा विभागले पशुपन्छीको औषधिको नियमन आफूले गर्न पाउनु पर्ने भन्दै आउने र औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ बमोजिम आफूले गर्न पाउनु पर्छ भन्दै आउने गरेको तपाइ...
न्यु होपको अवैध धन्दा : भन्सार छुटको दुरुपयोग गरी कमाउँदै मुनाफा
काठमाडौं । चितवनको भरतपुरमा रहेको न्यु होप एग्रो बिजनेस नेपाल प्रालिले भन्सार छुटमा ल्याएको दाना बनाउने कच्चा पदार्थ मुनाफाको लागि बिक्री गरिरहेको पाइएकोछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि भइरहेको लकडाउनलाई बाहाना बनाउँदै उक्त कम्पनीले...
जिउँदाे तयारी कुखुराको मूल्यमा कार्टेलिङ गरेकाे भन्दै आन्दोलनको तयारीमा किसान
काठमाडौं । तयारी कुखुराको मूल्य मिलेमताे (कार्टेलिङ) गरी घटाएको भन्दै राष्ट्रिय कुखुरा पालक किसन संघर्ष समितिले आन्दोलन गर्ने तयारी गरेको छ । कुखुराको चल्ला, दाना, औषधिउपचार र स्वास्थ्य सेवा सबैमा बढी लागत रकम तिरेर...
अण्डा पार्ने कुखुरा नै बेचेर खोर रित्याउनुपर्ने अवस्था बन्यो
विश्वव्यापी कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभाव नपारेको क्षेत्र कुनै छैन । लकडाउनले अण्डा व्यवसायी पनि मारमा छन् । अण्डा तत्काल सडिहाल्दैन तर धेरै दिन पनि राख्न सकिँदैन । ४ महिने लकडाउनमा...
बागमती प्रदेश पोल्ट्रीको हब बनेको छ, यहाँ जुनसुकै जातका पशुपन्छी पाल्न सकिन्छ
देश संघीय शासन प्रणालीमा गएपछि हाल तीन तहका सरकार छन् । यी तीनै तहका सरकार आफैंमा अधिकार सम्पन्न छ । संघीय सरकारले समग्र देशको कृषि तथा पशुपन्छी क्षेत्र विकासको नेतृत्व लिएको भए पनि प्रदेश...
पशुपालन सम्बन्धी ५ सय व्यावसायिक योजनामा ५० प्रतिशत अनुदान दिइँदैछ
नेपाललाई दूध, मासु र उनमा आत्मनिर्भर बनाउन, निर्यातयोग्य बनाउन तथा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सरकारले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत व्यवसायिक योजना लिएर आउने कृषक तथा व्यवसायीलाई आयोजनाले...
पशु क्वारेन्टाइन बेलहीया चेकपोष्टद्वारा साउनमा मात्रै १७ हजार कुखुरा नष्ट
काठमाडौं । पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले आर्थिक वर्ष २०७७्/७८ को साउन महिनामा मात्र १७ हजार २ सय ४४ ओटा कुखुरा नष्ट गरेको छ । ती मध्ये १६ हजार ५ सय चल्ला र ७ सय...
लकडाउनले ६० प्रतिशत पशुपन्छी औषधिको खपत घट्यो
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण देशका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । पशुपन्छी औषधि व्यवसाय पनि अन्य व्यवसाय जस्तै लकडाउनबाट प्रभावित बनेको छ । यो व्यवसायमा परेको प्रभाव, वर्तमान अवस्था...
लम्पी स्किन रोगबारे नेल्टाद्वारा सचेतनामूलक वेविनार आयोजना
काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले नेपालमा हालै देखा परेको लम्पी स्किन रोगबारे पशु स्वास्थ्य प्राविधिकहरुका लागि सचेतनामूलक वेविनार कार्यक्रमको आयोजना गरेको छ । झण्डै एक महिनाअघि मोरङका गाईमा देखिएको यो नयाँ रोगको...