सरकारी कलेजले नै पूरा गरेन भेटेरिनरी काउन्सिलको मापदण्ड

0
काठमाडौं । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय क्याम्पसले नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल)ले तोकेको मापदण्ड पूरा नगर्दा ब्याचलर इन भेटेरिनरी साइन्स (बिभिएस्सी) को नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अन्योलमा परेको...

भेटेरिनरीका प्रतिबन्धित औषधि आयातको सूचना पाए तुरुन्त एक्सन लिन्छौं

0
प्रचलित औषधि ऐन २०३५ को परिमार्जन गरी पशुपन्छीसम्बन्धी औषधिको नियमनलाई प्रभावकारी बनाउने तयारी औषधि व्यवस्था विभागले गरिरहेको उक्त ऐन निर्माणको काम कसरी अघि बढिरहेको छ ? सबैखाले औषधिको नियमनलाई प्रभावकारी बनाउन औषधि ऐन २०३५ को...

दानाको मूल्य प्रतिकेजी २ रुपैयाँ घटाउन दाना उद्योग संघको आह्वान

0
काठमाडौं । दाना उद्योग संघले कुखुराको दानाको मूल्य प्रतिकेजी २ रुपैयाँका दरले घटाउन दाना उद्योगीहरुलाई आह्वान गरेको छ । फागुन १८ गतेदेखि लागु हुनेगरी कुखुरालाई खुवाउने सबै किसिमका दानामा मूल्य घटाउन आह्वान गरिएको दाना...

पशुसेवा विभागका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0
काठमाडौं । पशु सेवा विभाग हरिहरभवन ललितपुरमा कार्यरत लेखा अधिकृत रमेश कार्की घुस लिएको अवस्था रकमसहित पक्राउ परेका थिए कार्की्विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई ८ हजार...

दाना उद्योग संघका अध्यक्ष नै प्रतिबन्धित औषधीका आयातकर्ता

0
भेटखबर ब्युराे काठमाडौं । मानव स्वास्थ्यलाई नै असर गर्ने एन्टिबायोटिक औषधी मिसाएर कुखुराको दाना उत्पादन गर्न उद्योगीले प्रतिबन्धित एन्टिबायोटिक औषधी आयात गरेको पाइएको छ । भारतको रभिओजा बायोटेक कम्पनीले उत्पादन गरेको अत्यधिक महँगो भिमोलिन...

नेपाल पशुपन्छी औषधी व्यावसायी संघ प्रदेश ३ को अध्यक्षमा केशव शर्मा

0
काठमाडौँ । नेपाल पशुपन्छी औषधी व्यावसायी संघ प्रदेश ३ कार्यसमितिको अध्यक्षमा केशव शर्मा निर्वाचित भएका छन् । २० मंसिरमा ललितपुरको भैंसेपाटीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले १३ सदस्यीय कार्यसमितिसहित शर्मालाई सर्वसम्मतरूपमा...

किविको व्यवसायिक खेती

0
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किविको व्यवसायीक खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीका लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क...

कृषिमा आत्मनिर्भर भएमात्र देश समृद्धः मन्त्री भुसाल

0
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफैं नगरी नहुने, कृषिको समस्या नसुल्झिए मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »