ठेकेदार र कोरोनाका कारण समयमै मल आएन : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले रासायनिक मल ल्याउने ठेक्का पाएका ठेकेदारका कारण समयमै मलकाे अापूर्ति हुन नसकेकाे उनले बताएका छन् । सुरूमा लकडाउनले मल अायातमा समस्या पारेकाे भए पनि पछि...
प्रशान्त महासागरमा ५ हजार ८ सय गाई र ४३ यात्रुसहित हराएको पानीजहाज भेटियो
टोकियो । मायासाक आँधीको समयमा ४३ यात्रुसहित प्रशान्त महासागरमा हराएको पानी जहाज भेटिएको छ ।
जापानी तटरक्षक अधिकारीहरुका अनुसार उक्त जहाज बुधबार बिहानदेखि नै हराएको थियो । अधिकारीहरुका अनुसार अमामी ओशिमा टापुबाट १८५ किलामिटर पश्चिमतर्फ...
बागमती प्रदेशमा कृषि र पशुपन्छीकाे संयुक्त कार्यालय स्थापना गरे आन्दोलनमा उत्रने चेतावनी
काडमाडाैं । बागमती प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत जिल्लाहरुमा रहेका भटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रलाई गाभी एकीकृत कार्यालय स्थापनाको गृहकार्य शुरु गरेको छ । प्रदेश सरकार...
पूर्व प्रधानमन्त्री डा. भट्टराई र बहालवाला मन्त्री भुसालबीच मल अभावबारे ट्वीटर जुहारी
काठमाडौं । देशैभर रासायनिक युरिया मलको अभाव भएकोबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र बाहालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालबीच सवाल–जवाफ भएको छ ।
डा. भट्टराईले मंगलबार साँझ मल अभावलाई समाधान गर्न विभिन्न...
ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट, प्रतिकिलाे २ सय ४० मा झरेपछि उत्पादक चिन्तित
काठमाडौं । सरकारले दोस्रो चरणमा गरेको अघोषित लकडाउन(निषेधाज्ञा)का कारण ब्रोइलर कुखुराको मासुमा भारी गिरावट आएको छ । तयारी कुखुराको मासुको मूल्य नै अहिले बजारमा प्रतिकेजी १ सय ४० रुपैयाँसम्ममा झरेको छ । यसले कुखुरा...
बागमती प्रदेशका जिल्लामा संयुक्त सेवा कार्यालय स्थापनाकाे विपक्षमा पशुपन्छी औषधि व्यवसायी संघ
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले बागमती प्रदेशका जिल्लाहरुमा कृषि, पशुपन्छी र सहकारीसम्बन्धी सेवा संयुक्त कार्यालयबाट दिने तयारीको विरोध गरेको छ । प्रदेश सरकारले यी ३ क्षेत्रको सेवा प्रवाह गर्न जिल्लाहरुमा संयुक्त कार्यालय...
६० सहसचिवको सरुवा : प्रदेश २ का कृषि सचिव निर्मल मन्त्रालयमा, पशु सेवा विभागकी...
काठमाडौं । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागको उपमहानिर्देशकको रुपमा कार्यरत...
‘लकडाउन सुरु भएदेखि दैनिक १०० सामुदायिक कुकुरलाई खाना खुवाइरहेको छु’
–अनुपा कटवाल, पशु स्वास्थ्य सेवा प्राविधिक (पशु कल्याणवादी) ।
विगतदेखि नै म पशु स्वास्थ्य सेवामा क्रियाशील रहँदै आएको छु । पशु स्वास्थ्य सेवा प्राविधिक भएको नाताले यो मेरो पेशागत कर्म हो र धर्म पनि हो...
अपडेट : जुम्लामा चट्याङ लागेर २ सय १७ भेडा मरेको पुष्टि
काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–४ मा पर्ने एक सामुदायिक वनमा चट्याङ लागेर मर्ने भेडाको संख्या २ सय १७ रहेको पुष्टि भएको छ । उक्त गाउँपालिको जाजुल्ले भन्ने ठाउँमा रहेको ढाँणखर्क सामुदायिक वनमा चरिरहेका ती...
जुम्लामा चट्याङले ठूलो संख्यामा भेडा मरे, महानिर्देशक शर्मा भन्छन्– मरेका भेडाको संख्या यकीन हुन...
काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–४ मा पर्ने एक वनमा चरणमा रहेका ठूलो संख्याका भेडा चट्याङ लागेर मरेका छन् । उक्त गाउँपालिको जाजुल्ले भन्ने ठाउँमा रहेको ढाँणखर्क सामुदायिक वनमा चरिरहेका ती भेडा चट्याङ लागेर मरेको...