भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा नराखेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले भेटेरिनरी क्षेत्रमा गरेको कडा लकडाउन विरुद्ध नेपाल भेटेरिनरी एशोसिएसनले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
सरकारले लकडाउनमा सरकारी तथा गैर सरकारी भेटेरिनरी अस्पताल,...
पशुपन्छी औषधी व्यवसायी संघले सुरु गर्यो भिडियो कन्फ्रेन्स, सामाजिक दूरी कायम गर्दै समस्याबारे छलफल
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सामाजिक दूरी कायम गर्दै भेटघाट र बैठकहरुलाई निरन्तरता दिन भिडियो कन्फ्रेन्स सुरु गरेको छ ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै भिडियो कन्फ्रेन्समार्फत बैठक तथा...
भेटेरिनरी एशोसिएशनले सुरु गर्यो भेट टेली–परामर्श सेवा, कुन समस्यामा कसलाई फोन गर्ने ? (सूचीसहित)
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले भेट टेलि–परामर्श(दूर–परामर्श) सेवा सुरु गरेको छ । लकडाउनका कारण पशुपन्छी पालक किसान, व्यवसायी तथा पशु कल्याणका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तिलाई परेको समस्यालाई सम्बोधन गर्न एशोसिएशनले यस्तो सेवा...
पशुजन्य खाद्य पदार्थ अभावले मानिसमा कुपोषण लाग्ने भेटेरिनरी एशोसिएशनको चेतावनी
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले पशुपन्छीजन्य खाद्य पदार्थको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने चेतावनी दिएको छ ।
दुध, फुल(अण्डा), माछामासु जस्ता पशुजन्य उत्पादनको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोध...
अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी चितवनमा
काठमाडौं । नेपालको पोल्ट्री व्यावसायलाई अत्याधुनिक परिवर्तन र व्यावसायिक बिकास गर्ने उद्धेश्यका साथ नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०”आगामी पाल्गुण १६ देखी १८ सम्म चितवनमा हुने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको...
पशुसेवा विभागका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । पशु सेवा विभाग हरिहरभवन ललितपुरमा कार्यरत लेखा अधिकृत रमेश कार्की घुस लिएको अवस्था रकमसहित पक्राउ परेका थिए कार्की्विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई ८ हजार...
पशुपन्क्षी औषधी ब्याबसायी संघ गण्डकी प्रदेश अध्यक्षमा विदुर पौडेल निर्वाचित
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेश नम्बर ४ को अध्यक्षमा विदुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा...
पशुपन्छी औषधी व्यवसायी संघ काभ्रे पूर्व शाखा अध्यक्षमा विकास शर्मा
काभ्रे । नेपाल पशुपन्छी औषधी व्यवसायी काभ्रे पूर्व शाखाको अध्यक्षमा विकास शर्मा चयन भएका छन् । काभ्रेको बनेपामा सम्पन्न अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर...
पशुपन्छी औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा ऋषि बच्चन यादव
झापा । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा ऋषि बच्चन यादव चयन भएका छन् । झापाको दमकमा दुई साताअघि सम्पन्न संघको प्रदेश एकको अधिवेसनले यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको...
अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...