‘लकडाउनपछि ब्रोइलर कुखुराको मासु हाहाकार हुन्छ’
लकडाउनका कारण पोल्ट्री तथा ह्याचरी (अण्डाबाट चल्ला उत्पादन) व्यवशाय तहसनहस भएको बताउँछन् नेपाल ह्याचरी संघ प्रदेश–३ का सचिव मनोज रानाभाट। चितवनको भरतपुरमा रहेको आफ्नो ह्याचरीबाट हरेक साता ४० हजार चल्ला ‘डिस्पोज’ गरिरहनुपरेको रानाभाट बताउँछन्।...
कोरोना कोषमा पशुपन्छी औषधी व्यवसायीको २ लाख ८२ हजार सहयोग, बागमती प्रदेशबाटै ९० हजार...
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी २ लाख ८२ हजार तीन सय २२ रुपैयाँ एकमुष्ठ रुपमा सहयोग गर्ने भएको छ ।
यसमध्ये संघको...
माछा, मासु, अण्डा र दुध सेवन गर्दा कोरोना भाइरस सर्ने हुँदैन : भेटेरिनरी एशोसिएशन
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माछा, मासु, अण्डा र दुध सेवन गर्दा कोरोना भाइरस सर्ने कुनै जोखिम नहुने स्पष्ट पारेको छ । एशोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले एक विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन्...
कृषि तथा पशुपन्छीजन्य उत्पादन, बिक्रीवितरण र ढुवानीमा अवरोध फुकाउन र्यापिड रेस्पोन्स टिम गठन
काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा माछाजन्य व्यवसाय र यससँग सम्बन्धीत वस्तु तथा सेवा उत्पादन र प्रवाहलाई सुचारु गर्दा आउने अवरोध फुकाउन द्रुत कार्य समुह (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ । लक डाउनका...
कोरोना कोषमा पशुपन्छी औषधी व्यवसायी संघको १ लाख ११ हजार सहयोग, पशु स्वास्थ्यलाई अत्यावश्यक...
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले स्थापना गरेको उक्त कोषमा...
पशुपन्छी औषधी व्यवसायी संघले सुरु गर्यो भिडियो कन्फ्रेन्स, सामाजिक दूरी कायम गर्दै समस्याबारे छलफल
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सामाजिक दूरी कायम गर्दै भेटघाट र बैठकहरुलाई निरन्तरता दिन भिडियो कन्फ्रेन्स सुरु गरेको छ ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै भिडियो कन्फ्रेन्समार्फत बैठक तथा...
भेटेरिनरी एशोसिएशनले सुरु गर्यो भेट टेली–परामर्श सेवा, कुन समस्यामा कसलाई फोन गर्ने ? (सूचीसहित)
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले भेट टेलि–परामर्श(दूर–परामर्श) सेवा सुरु गरेको छ । लकडाउनका कारण पशुपन्छी पालक किसान, व्यवसायी तथा पशु कल्याणका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तिलाई परेको समस्यालाई सम्बोधन गर्न एशोसिएशनले यस्तो सेवा...
पशुजन्य खाद्य पदार्थ अभावले मानिसमा कुपोषण लाग्ने भेटेरिनरी एशोसिएशनको चेतावनी
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले पशुपन्छीजन्य खाद्य पदार्थको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने चेतावनी दिएको छ ।
दुध, फुल(अण्डा), माछामासु जस्ता पशुजन्य उत्पादनको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोध...
२५ रूपैयाँमा पनि बिकेन कुखुरा, देशभर ४१ लाख चल्ला, अण्डा र कुखुरा नष्ट, पाेल्ट्रीमा...
काठमाडाैं । लकडाउनका कारण पशुपन्छी पालक किसान उत्पादन गरिएका पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादन बिक्रि हुन छाेडेपछि नष्ट गर्न थालेका छन् । २५ रुपैयाँ किलोमा पनि कुखुरा विक्री नभएपछि कञ्चनपुरका किसान कुखुरा नष्ट गर्न बाध्य...
किसानलाई क्षतिपूर्तिसहित राहत कार्यक्रम ल्याउन सरकारसँग नेल्टाको माग
काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले पशुपन्छी तथा माछा पालक किसान र व्यवसायीलाई क्षतिपूर्तिसहति आर्थिक राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले पशुपालक...