वैदेशिक रोजगारीमा जानबाट रोकिएका गैरे कुखुरापालनमा रमाउँदै

0
सफल कुखुरापालक युवा कृषक प्रवीण गैरेले त्यतिबेला भर्खर स्नातक अध्ययन पूरा गरेका थिए । तर उनको हातमा न सीप थियो न जागिर । देशमा गैरेकै जस्तो परिस्थितिमा उभिएका धेरैको गन्तव्य थियो, विदेश । कोही विद्यार्थी...

दाना उद्योग संघको अध्यक्षमा पुरी निर्विरोध निर्वाचित

0
काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रवीन पुरी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न महाधिवेशनबाट पुरी आगामी कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप रुंगटा र...

दाना संघको साधारणसभा सकियो, महाधिवेशनले नेतृत्व चुन्दै

0
काठमाडौं । नेपाल दाना उद्योग संघको साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष रवीन पुरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । संघको विधानमा हरेक वर्ष साधारणसभा गर्नुपर्ने उल्लेख छ । तर कोभिड–१९ महामारीका कारण...

व्यवसायीहरू दायित्वच्यूत भइरहेका छन्

0
केही समयदेखि कोरोनाभाइरस महामारी छ । यही महामारीका कारणले हो कि पशुपन्छी औषधि व्यवसायी संघले अनुभूति हुनेगरी उल्लेखनीय कुनै काम गरेको देखिएको छैन । हुन त, संघका अध्यक्ष भूपेन्द्रप्रसाद गौतम केही गरौं भन्ने हुटहुटी...

विपन्ता छिचोल्दै सफलता उन्मुख उदीयमान उद्यमी

0
पहाडबाट तराई झर्नु अनि गाउँबाट सहर पस्नु अहिलेको बसाइँ-सराइँको प्रवृत्ति हो ।सफल व्यवसायी मनोज अग्रवालको परिवार भने ठीक उल्टो झापाबाट कैलाली उक्लिए । यो मनोज सानो छँदाको कुरा हो । दुर्गमबाट सुगम ओइरिनेको सिलसिला चलिरहेका...

जसका कारण पक्डियो कुकुरपालनले व्यावसायिकता

0
काठमाडौं । अक्सर मानिसहरू समस्याबाट भाग्ने गर्छन् । समस्याको सामना गर्न नसक्दा जीवन नै दुरुह बनेका कैयन् उदाहरण छन् । तर कतिपय यस्ता मानिस पनि हुन्छन्, जो समस्यासँग भाग्ने होइन, त्यसलाई अवसरका रूपमा उपभोग...

डा. किसीको जीवनयात्राःआमाका लागि डाक्टरी, उपार्जनका निम्ति पोल्ट्री

0
आमा ! संसारकै सर्वप्रिय नाता । कतिपय सन्तति यस्ता हुन्छन्, जो आफ्नी आमाको खुसीका लागि सबै चीज समर्पण गरिदिन्छन् । सफल पोल्ट्री व्यवसायी डा. बलराम किसी यस्तै सन्तान हुन्, जसले आफ्नी आमाको शरीरमा साम्राज्य फैलाएको...

पत्रकारिता छाडेर कुकुरसँग रमाउँदै गोविन्द

0
कुनै बेला अखबारका पानामा बाइलाइनसहित समाचार लेख्ने बस्ताकोटी हिजोआज कुकुरपालनमा रुचि भएकाको इच्छा पूरा गराउँदै मनग्य आम्दानी गरिरहेका छन् साउनको एक साँझ । अन्नपूर्ण‌ केनल क्लब, चाबहिलका गोविन्द बस्ताकोटीेको मोबाइलमा मैले घण्टी बजाएँ । फोन...

आवश्यकता र महत्वकांक्षाले जन्मियो रोयल केनल

0
विकसित देशमा निकै अगाडिदेखि व्यावसायिक रूपमा कुकुरपालन र किनबेच चलेको थियो । नेपालमा भने यसको इतिहास मात्रै तीन दशकको छ । नेपालमा यो व्यवसायका सूत्राधार नीनबहादुर केसी हुन् । तर अहिले उनी यो संसारमा...

लगनशील भए कृषिमा पनि भविष्य  

0
नारायण ढुङ्गाना धादिङ, खोरभरी बोयर बाख्राको चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ...म्याँले एउटा गाउँ हरदिन तरंगित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् । उहाँको मेहनतले...

MOST POPULAR

Language »