अण्डा बजारीकरणमा नयाँ अवधारणा,देला पोल्ट्रीलाई त्राण ?
कुखुराको अण्डा उत्पादन गर्न किसानले आफ्नो श्रम र पसिनासँगै ठूलो धनराशी खर्च गरेका हुन्छन् । तर पछिल्ला केही वर्षदेखि सञ्चारमाध्यममा किसानका पीडा झल्कने यस्ता शीर्षकका समाचार प्रकाशन तथा प्रसारण हुनु सामान्यजस्तै छ ।
नेपाल पोल्ट्री...
नेपालले चिन्न नसकेको बिएमडी
बसिलस लाइकेनिफर्मिस नामको खास प्रोबायोटिक जीवाणुबाट फर्मेन्टेसन पद्धतिद्वारा बिएमडी बनाइन्छ । हामीले खाने चिज (cheese) लगायत खाद्यवस्तुमा संरक्षितको रूपमा प्रयोग हुने nisin सँग बिएमडीको रूप धेरै हदसम्म मिल्दछ । यो सर्वप्रथम सन् १९४५ मा...
बहसमा बजेट : क्वारेन्टाइनलाई खाद्यमा लाने कुरा आपत्तिजनक छ
पशुपन्छी क्षेत्रका सरोकारवालाको नजरमा बजेट : नारा आयो, समाधान आएन
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट हालै संघीय संसदमा प्रस्तुत गरेको छ । बजेट सार्वजनिकसँगै...
संघीय निजामती सेवा ऐन मस्यौदा निर्माणमा ध्यान नपुगेका कुरा
समग्र सार्वजानिक प्रशासन र कर्मचारीको व्यवस्थापन र परिचालनका लागि संघीय निजामती सेवा ऐन निर्माणको विषय अहिले समग्र कर्मचारीहरूको चासोको विषय बनेको छ । ऐनमा राखिने प्रनवधानले समग्र सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रलाई समेट्ने भएकाले अत्यधिक...
पशु चिकित्सकको दरबन्दी नकाटियोस्
डा. मनोजकुमार शाही
किसानलाई विशेषज्ञ सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष (आव) मा स्थानीय तहमा पशु चिकित्सकको ३४६ करार दरबन्दी सिर्जना गरिएको थियो । अरू जे गरे पनि यो दरबन्दीचाहिँ नझारिदिएको भए हुन्थ्यो । तर...
शंकर कँडेल मृत्यु प्रकरण : रूंगाटासहित २ विरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी
काठमाडौं । मंगलबार मृत भेटिएका चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।
कँडेललाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित
व्यवसायी प्रदीप रूंगाटा र जीवन रावलविरूद्ध प्रहरीमा किटानी...
नेपालमा देखिएको खरी रोग : एक सिंहावलोकन
डा. केदार कार्की
परिचय
नेपालको सुदूरपश्चिमको पहाडी जिल्लाका केही भागमा खासगरी पुसदेखि आषाढसम्म भैंसी प्रजातिमा मात्र विशेष लक्षणको रोग केही वर्षयता नियमित रूपमा देखापर्न थालेको छ ।
रोगको लक्षणका आधारमा स्थानीय बोलचालको भाषामा “खरी” वा “चौखरी” नामाकरण...
चितवन सबैखाले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर छ
चितवन पशु चिकित्सा शिक्षाको मात्र नभएर पशुपन्छीपालनको पनि ‘हब’ हो । यो जिल्लामा वर्षौंदेखि पशुपन्छीको व्यावसायिक पालन हुँदै आएको छ । फलतः यो जिल्ला सबैखाले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर छ । अन्य जिल्लाजस्तै पशुपन्छीजन्य रोगको...
पोल्ट्रीमा संकट, समाधानमा जिम्मेवार बन
पोल्ट्री उद्योगले देशको अर्थतन्त्र, रोजगारी र पोषणको क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको घाम जत्तिकै छर्लंग तथ्य हो । वर्षौंदेखि जिडिपीमा उल्लेख्य योगदान पु¥याएको पोल्ट्रीले हजारौंलाई रोजगारीका लागि विदेश जानुपर्ने विकल्प रोज्न नदिएर देशमै रोकेको...
हुने/नहुनेबीचको खाडल नदेखिने गरी दशैंं मनाऊ
हिन्दुहरूको महान् चाड विजयादशमी सुरु हुँदैछ । मिठोमिठो खाने, नयाँ लुगा लगाउने, ठूलाबडाको हातबाट टीका लगाउने, आशीर्वाद लिने, आफन्तहरूसँग भेटघाट गर्ने बडादशैंंको मुख्य विशेषता हो ।, दशैंं नेपालको राष्ट्रिय चाड पनि हो । दसैँ...