चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।
अघिल्लो आर्थिक...
जाँड खाएर कार्यालयमै नाच्ने कर्मचारीलाई स्पष्टिकरण सोधिसकेँ : मन्त्री लामा
काठमाडौं । मदिरा सेवन गरेर कार्यालयभित्रै नाचेर होहल्ला गरी अर्मादित क्रियाकलाप गर्ने ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीसँग बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लिखित स्पष्टिकरण माग गरेको छ...
कोरोनाबाट पशुपन्छी औषधि व्यवसायीको मृत्यु
सप्तरी । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पशुपन्छी औषधि व्यवसायी संघ प्रदेश नं २ का अध्यक्षको मृत्यु भएको छ।
राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्णलाल दासको बिहीबार राती ११ बजे विपी कोइराला स्वास्थ्य...
असार मसान्तमा कर्मचारीको कार्यलयमै मदिरा भोज (भिडियो सहित)
काठमाडौं । देश कोरोना कहरमा थिलथिलिएको विषम परिस्थितिमा सरकारले घोषितरूपमै अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको समयमानै सरकारी कर्मचारी भने कार्यालयमै मदिरा सहित नाचगानमा मस्ती गरिरहेको पाइएको छ ।
आर्थिक वर्ष सकिन केहिदिनमा मात्र...
एनभिएको प्रतियोगितामा कवि बस्ताकोटीको “विश्राम” कविता प्रथम
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसन (एन.भि.ए) द्वारा आयोजना गरिएको कविता प्रतियोगितामा कवि डा. रविन बस्ताकोटीको कविता “विश्राम” प्रथम भएको छ । दोस्रोमा कवि डा. भोजराज जोशी “आफ्नै देश–परदेश” तृतीयमा कवि डा. भीम बहादुर थापा...
नेल्टाको स्थापना दिवस देशैभर निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन विधिवत रुपमा दर्ता भई प्राविधिक हरुको हकहितका लागी सङ्घर्ष गरिरहेको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को आज पाँचौ स्थापना दिवस हो।
सङ्घले...
एनभिएसए हिकाष्टको बजेटसम्बन्धी विज्ञको छलफल सम्पन्न
काठमाडौँ । नेपाल भेटेरिनरी स्टुडेन्ट एशोसिएसन (हिकाष्ट)द्वारा आगामी वर्षको कृषि बजेटमा अनुदान तथा ऋणसम्बन्धी अनलाइन छलफल सम्पन्न गरेको छ ।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको कार्यक्रमका प्रमुख वक्ता कृषि अभियन्ता...
कोविड-१९ माहामारी र मत्स्यक्षेत्र
काठमाडौं । विश्वमा मत्स्यपालन खाद्य पोषण सुरक्षाका लागि जीविकापार्जनको स्रोत भएको छ। नेपालमा पनि मत्स्यपालन सब भन्दा छिटो वृद्धि हुने कृषिको उप-सहायकहरू मध्ये एक हो । वर्तमान अवस्थामा मत्स्यपालन र मत्स्यपालन उत्पादनहरूले GDP मा...
पशुपन्छी औषधी व्यावसायीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
झापा। दमक अस्पतालका स्वास्थ्यकर्मीलाई नेपाल पशुपन्छी औषधी व्यावसायी संघ मेची र १ नम्बर प्रदेश कार्यसमितिको तर्फ बाट स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको यस विश्वव्यापी महामारीको समयमा एकजुट भइ लडेमा जित हासिल गर्न...
भेटेरिनरी काउन्सिलका रजिष्ट्रार र एशोसिएशनका अध्यक्षसहित ६ जना पक्राउ
काठमाडौं । नेपाल भेटेरिनरी काउन्सिलका रजिष्ट्रार डा. नारायण घिमिरे र नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूताबास अगाडि सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन गर्ने...