जिउँदाे तयारी कुखुराको मूल्यमा कार्टेलिङ गरेकाे भन्दै आन्दोलनको तयारीमा किसान
काठमाडौं । तयारी कुखुराको मूल्य मिलेमताे (कार्टेलिङ) गरी घटाएको भन्दै राष्ट्रिय कुखुरा पालक किसन संघर्ष समितिले आन्दोलन गर्ने तयारी गरेको छ । कुखुराको चल्ला, दाना, औषधिउपचार र स्वास्थ्य सेवा सबैमा बढी लागत रकम तिरेर...
अण्डा पार्ने कुखुरा नै बेचेर खोर रित्याउनुपर्ने अवस्था बन्यो
विश्वव्यापी कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभाव नपारेको क्षेत्र कुनै छैन । लकडाउनले अण्डा व्यवसायी पनि मारमा छन् । अण्डा तत्काल सडिहाल्दैन तर धेरै दिन पनि राख्न सकिँदैन । ४ महिने लकडाउनमा...
बागमती प्रदेश पोल्ट्रीको हब बनेको छ, यहाँ जुनसुकै जातका पशुपन्छी पाल्न सकिन्छ
देश संघीय शासन प्रणालीमा गएपछि हाल तीन तहका सरकार छन् । यी तीनै तहका सरकार आफैंमा अधिकार सम्पन्न छ । संघीय सरकारले समग्र देशको कृषि तथा पशुपन्छी क्षेत्र विकासको नेतृत्व लिएको भए पनि प्रदेश...
पशुपालन सम्बन्धी ५ सय व्यावसायिक योजनामा ५० प्रतिशत अनुदान दिइँदैछ
नेपाललाई दूध, मासु र उनमा आत्मनिर्भर बनाउन, निर्यातयोग्य बनाउन तथा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सरकारले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत व्यवसायिक योजना लिएर आउने कृषक तथा व्यवसायीलाई आयोजनाले...
पशु क्वारेन्टाइन बेलहीया चेकपोष्टद्वारा साउनमा मात्रै १७ हजार कुखुरा नष्ट
काठमाडौं । पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले आर्थिक वर्ष २०७७्/७८ को साउन महिनामा मात्र १७ हजार २ सय ४४ ओटा कुखुरा नष्ट गरेको छ । ती मध्ये १६ हजार ५ सय चल्ला र ७ सय...
लम्पी स्किन रोगबारे नेल्टाद्वारा सचेतनामूलक वेविनार आयोजना
काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले नेपालमा हालै देखा परेको लम्पी स्किन रोगबारे पशु स्वास्थ्य प्राविधिकहरुका लागि सचेतनामूलक वेविनार कार्यक्रमको आयोजना गरेको छ । झण्डै एक महिनाअघि मोरङका गाईमा देखिएको यो नयाँ रोगको...
‘पशु स्वास्थ्य क्षेत्रमा नेपालकाे प्रगति विश्वमञ्चमा प्रदर्शनयोग्य’– मन्त्री भुसाल
काठमाडौं । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको नवनिर्मित भवन र राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको बायोसेफ्टी लेबल २+ प्रयोगशालाको उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले शुक्रबार एक समारोहका बीच त्रिपुरेश्वरस्थित...
भाइरल बन्दै लम्पी स्किन राेग : ४ जिल्लाका १५ सय गाईमा संक्रमण, १२ गाई...
काठमाडौं । नेपालका गाईमा लम्पी स्किन रोगको संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । १० दिनअघि मात्र पत्ता लागेको यो नयाँ रोगकाे संक्रमण हालसम्म मोरङ, रौतहट, मकवानपुर र चितवन जिल्लाका कुल १ हजार ५...
कृषि विश्वविद्यालयमा उपकुलपति लगायतका पदाधिकारीहरु नियुक्ति गर्न अनेरास्वीयूको माग
काठमाडौँ । अनेरास्वीयू क्रान्तिकारी कृषि वन तथा विश्व विद्यालय समितिले रिक्त रहेको पदमा पदाधिकारीहरु नियुक्तिको माग राख्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
समितिले ११ महिनादेखि विश्वविद्यालय उपकुलपति विहिन भएको, ६ महिना देखि रजिष्टार...
पशुपन्छी औषधी व्यवसायी दासको निधनप्रति संघको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल पशुपन्छी औषधी व्यवसायी संघका पूर्व सदस्य एवं प्रदेश नं. २ का वर्तमान अध्यक्ष रामकृष्ण लाल दासको निधनप्रति नेपाल पशुपन्छी औषधी व्यवसायी संघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र...