कृषि मन्त्रीमा ज्वालाको ११७ दिन, दुग्ध किसानलाई भुक्तानी देखी रासायनिक मलको अभाव अन्त्य

0
काठमाडौं । निवर्तमान कृषि मन्त्री ज्वालाकुमारी साहले ११७ दिनमा मन्त्रीका रूपमा गरेका कामका फेहरिस्त सार्वजनिक गरेकी छन् । नयाँ गठबन्धन निर्माण गर्दै एमाले सरकारबाट बाहिरिएपछि सो दलबाट प्रतिनिधित्व गर्दै प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्रीको...

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न

0
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको...

एनभिएले मनायो ५७औं वार्षिकोत्सव

0
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५७औं वार्षिकोत्सव मनाएको छ ।मंगलबार एशोसिएसनद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले शुभकामना व्यक्त गर्नुका साथै अनुभव साटासाट गरेका छन् । कार्यक्रममा बोल्दै वक्ताहरूले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै भावी योजना साकार...

नमुना बन्यो परिषद्, सबै काम अनलाइनबाट, कार्यालय व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको

0
ई–लाइबेरीमा ७ करोड प्रकाशन, विद्यार्थी र चिकित्सकलाई निःशुल्क एक्सेस काठमाडौं । नेपाल पशु चिकित्सा परिषदले नमुनामूलक काम गरेको छ । सेवा प्रवाहलाई प्रविधिसँग जोड्दै काउन्सिलले पूर्वाधार निर्माणलगायतमा समयसापेक्ष आमूल रूपान्तरण गरेको हो । प्रविधिलाई अंगीकार गर्दै...

प्राविधिकको तलब–भत्ता कटौतीप्रति नेभ्लाको आपत्ति, नसच्याए आन्दोलनमा उत्रने

0
काठमाडौं । स्थानीय तहमा कार्यरत ‘एक गाउँ, एक प्राविधिक’को तलब–भत्ता कटौतीको निर्णय तत्काल सच्याउन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले सरकारसमक्ष माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट किसान...

किसानको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौं

0
तीन तहका सरकारको भूमिका कृषकले बुझ्न सकेका छैनन् २०७५ सालमा लोक सेवामार्फत् सरकारी सेवामा प्रवेश गरेकी डा. सृजा वाग्ले पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकको निमित्त कार्यालय प्रमुख हुन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा...

भारतमा चार वर्षीय बच्चामा बर्ड फ्लू पुष्टि

0
एजेन्सी । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो...

‘ज्येष्ठ पाराभेटेरिनरीयनहरूको भूमिका सराहनीय’ : मन्त्री चौधरी

0
काठमाडौं ।जेष्ठ पाराभेटेरिनरीयनको प्रथम राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार काडमाडौंमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरिन् । त्यस अवसरमा उनले पाराभेटेरिनरीयन र नेपालको कृषि अर्थतन्त्रबीच...

नयाँ व्यवसायमा वन्त

0
काठमाडौं । पशुपन्छी औषधि व्यवसायी तरुणराज वन्तले नयाँ व्यवसाय सुरु गरेका छन् । लामो समयदेखि पशुपन्छी औषधि व्यवसायमा रहेका वन्तले घरायशी प्रयोजनका विभिन्न विद्युतीय उपकरणको आयात गरेर बिक्री वितरण थालेका हुन् । इटलीको प्रतिष्ठित डे...

बीच बाटो मरेका भैंसी किन भित्रिन्छन् काठमाडौं ? तीन वटा मृत भैंसी ...

0
काठमाडौं । देशका विभिन्न ठाउँबाट पैठारी गरिएका पशु बीच बाटोमै मरे पनि उतै व्यवस्थापन नगरी काठमाडौंसम्म ल्याउने गरेको पाइएको छ । यसले पैठारीका क्रममा मरेका पशु कतै उपभोक्तालाई मासुका रूपमा बिक्री गर्ने गरिएको त...

MOST POPULAR

Language »