पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा खरेल, सचिवमा सापकोटा
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको अध्यक्षमा पिताम्बर खरेल चयन भएका छन् । शुक्रबार सम्पन्न शाखाको अधिवेशनबाट खरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै, अधिवेशनले धनबहादुर खड्का, शशीधर सापकोटा र चिरञ्जीबी...
पशुपन्छी औषधि व्यवसायी संघ, गण्डकी प्रदेश : गोपीनाथ बरालअध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, गण्डकी प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार पोखरामा सम्पन्न समितिको चौंथो अधिवेशनबाट गोपिनाथ बराल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा क्रमशः अर्जुन थापा,...
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश अधिवेशन: ईश्वरकुमार थापा अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न समितिको १४औं अधिवेशनबाट ईश्वरकुमार थापा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रमुख निर्वाचन अधिकृतका अनुसार, आयात, थोक...
अन्ततः धनकुमारीले हस्तान्तरण गरिन् संघलाई जग्गा
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षकी आकांक्षी धनकुमारी अधिकारी पाण्डेले काठमाडौंको बालाजुमा रहेको साढे ४ आना जग्गा औपचारिक कार्यक्रमबीच पशुपन्छी औषधि व्यवसायी संघलाई प्रदान गरेकी छन् ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती...
पशुपन्छी औषधि व्यवसायी संघ, काभ्रे पुर्व शाखामा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ, सचिवमा मानन्धर
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, काभ्रे पुर्व शाखाले नयाँ नेतृत्व पाएको छ । काभ्रेको बनेपामा बिहीबार सम्पन्न शाखाको चौथो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभाले टंककुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो...
चुनाव जिताए काठमाडौंको साढे ४ आना जग्गा दिने धनकुमारीको घोषणा रिमाल भन्छन्– शोभनीय कुरा...
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षको आकांक्षी धनकुमारी अधिकारी पाण्डेले आफूलाई जिताएमा संघलाई भवन निर्माण गर्न काठमाडौंमा घडेरी उपलब्ध गराउने घोषणा गरेकी छन् ।
भेट खबर डटकमसँग कुरा गर्दै धनकुमारीले व्यवसायीले आफूलाई अध्यक्षमा...
औषधि व्यवसायीलाई महाधिवेशनको चटारो, मुख्य पदमा धमाधम उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन आगामी पुस २४ र २५ गते हुने तय भएको छ । महाधिवेशन आउन एक महिनाभन्दा पनि बढी समय बाँकी छ । तर पशुपन्छी औषधि...
हिकास्टका विद्यार्थीको माग पूरा भएन, रिले अनसन बस्ने घोषणा
काठमाडौं । शैक्षिक भ्रमणका लागि शुल्क असुलेर नलगिएको भन्दै आन्दोलनरत हिकास्ट कलेजका विद्यार्थीले रिले अनसन गर्ने घोषणा गरेका छन् ।
यसअघि तालाबन्दी गरेर पठनपाठन प्रभावित पारेका विद्यार्थीले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै रिले अनसन बस्ने...
भारत भ्रमणमा नलगेको भन्दै विद्यार्थीले लगाए हिकाष्ट कलेजमा ताला
विद्यार्थीले आचारसंहिता मिचेको कलेज प्रशासनको आरोप
काठमाडौं । विद्यार्थीहरूले हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकाष्ट) कलेजमा तालाबन्दी गरेका छन् । भारतको शैक्षिक भ्रमणका लागि शुल्क असुलेर नलगिएको भन्दै विद्यार्थीले त्यससँग सम्बन्धित चारबुँदे माग...
रंगशालालाई जग्गा नदिन कृषि विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको माग
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा रंगशाला निर्माणका लागि नदिन प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले माग गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गा रंगशाला...