व्यवसायीको हितमा काम गरेकाले विजयी हुनेमा ढुक्क छु,जग्गा दानको घोषणा दुर्भाग्यपूर्ण पनि हुनसक्छ

0
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशन यही पुस २४ र २५ गते चितवनमा हुँदै छ । पशुपन्छी व्यवसायीहरूको कुम्भ मेलाका रूपमा चिनिने महाधिवेशनमा व्यवसायी रितेश रिमालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । रिमाले...

अनि जन्मियो संघ,स्थापनाको पृष्ठभूमि र आगामी कार्यभार

0
समितिको संस्थापक अध्यक्षमा भेटेरिनरी मेडिकल सप्लायर्सका सञ्चालक गोविन्दराम श्रेष्ठ, उपाध्यक्षमा सन्तबहादुर भरतबहादुरका सञ्चालक नरेन्द्रबहादुर श्रेष्ठ, महासचिवमा सेन्ट्रल एग्रोभेट सप्लायर्सबाट सञ्चालक यो पंक्तिकार, कोषाध्यक्षमा पोलभेट ड्रग हाउसका सञ्चालक कमल शाक्य रह्यौं । निर्देशक (कार्यसमिति सदस्य)हरूमा...

व्यवसायी तालिम सुचारु छ, जीवरक्षक औषधिबारे परामर्श गर्छौं

0
पशुपन्छी औषधि व्यवसायीको पछिल्लो अवस्थालाई कसरी हेर्नुभएको छ ? पशुपन्छी औषधिको बजार ठीकै छ । व्यवसायीहरूको गुनासो पनि सुन्नु परेको छैन । नेपाली औषधि कम्पनीहरूले पनि राम्रै उत्पादन गरिरहेका छन् । बाहिरबाट पनि ठीकै तरिकाले...

पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन आज, उद्घाटन रेनुले गर्ने

0
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशन तथा ३३औं साधारणसभा आजबाट चितवनमा सुरु हुँदैछ । चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिए । दियालो फुडल्याण्ड भरतपुरमा...

‘थोक व्यवसायीले झेलेको समस्या समाधान गर्न लाग्छु’

0
तपाईं पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । व्यवसायीका समस्या कस्ता–कस्ता छन् ? पशुपन्छी औषधि व्यवसायी संघ सुदूरपश्चिमको म थोकतर्फको केन्द्रीय सदस्य हुँ । संघमा आबद्ध थोक व्यवसायीहरूले भोग्ने समस्याका बारेमा म धेरै...

७० देखि ८० प्रतिशत माहोल मेरो पक्षमा बनिसकेको छ’

0
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा हुमाकान्त काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । लुम्बिनी प्रदेशमा रहेर व्यवसाय सञ्चाल गर्दै आइरहेका काफ्ले विजयी भएको खण्डमा व्यवसायीले झेलेका समस्या समाधान खातिर गोलमेच...

‘मेरा प्रतिद्वन्द्वीले पनि अन्त्यमा मलाई नै सहयोग गर्नुहुनेछ’

0
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशनमा आयाततर्फको उपाध्यक्षमा सुना सुवेदीले उम्मेदवारी दिएकी छन् । कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रालिमार्फत पशुपन्छी औषधि व्यवसायीमा सक्रिय सुवेदीसँग संघको कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ । व्यावसायिक संगठनमा...

‘अवस्था यस्तै रहे अबको ६ महिनामा ३० प्रतिशत दाना उद्योग बन्द हुन्छन्’

0
कुखुरापालन व्यवसाय फस्टाउँदा दाना उद्योगमा लगानी बढेको छ । नेपाल दाना उद्योग संघका अनुसार, नेपाली दाना उद्योगमा अर्बौंको लगानी पुगेको छ । तर देशमा सिर्जित आर्थिक मन्दीको बाछिटा नेपालको दाना उद्योगमा समेत पर्न थालेको...

औषधि व्यवसायी संघमा पनि राजनीति घुस्यो, कसलाई कुन दलको आशीर्वाद ?

0
राजन प्रसाई काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायीको बहुप्रतिक्षित महाधिवेशन पुस २४ नजिकिँदै गर्दा उम्मेदवारहरूबीच उम्मेदवारी घोषणा गर्ने र पक्षमा माहोल बनाउने मात्र होइन, व्यावसायिक संगठनमा राजनीतिक रङ मिसाउने होडबाजी तीव्र सतहमै प्रकट हुन थालेको...

दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल

0
काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के...

MOST POPULAR

Language »