Home भेट कार्यक्रम

भेट कार्यक्रम

सिंह, साह र क्षेत्री प्राध्यापक पदमा सिफारिस

0
काठमाडौं । सेवा आयोग कार्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राध्यापक पदका लागि आन्तरिक प्रतिस्पर्धामार्फत विभिन्न विषयमा नतिजा प्रकाशित गरेको छ। आयोगले प्रकाशित विज्ञापन अनुसार प्राध्यापक पदका लागि अन्तर्वार्ता सञ्चालन गरी योग्य उम्मेदवारको सिफारिस...

विश्व प्रतिरोधात्मक शक्ति दिवस : प्रधानमन्त्रीको आग्रह, प्रतिरोधात्मक शक्तिको समस्या समाधानमा जुटौं

0
काठमाडौं। नेपालभर विविध कार्यक्रमहरू गरी विश्व प्रतिरोधात्मक शक्ति दिवस २०८१ मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सन्देश जारी गर्दै जनस्वास्थ्यमा रोग प्रतिरोधात्मक शक्तिको महत्त्वलाई व्यापक रूपमा प्रचार गर्ने अपिल गर्नुभएको छ। प्रधानमन्त्री ओलीको...

भेटेरिनरी औषधि वर्गीकरणमा असमानता: समान कम्पोजिसनका औषधिहरू फरक समूहमा वर्गीकृत

0
काठमाडौं । नेपालका विभिन्न भेटेरिनरी औषधि उत्पादन तथा बिक्री गर्ने कम्पनीहरूले एकै कम्पोजिसनका औषधिहरूलाई फरक समूहमा वर्गीकृत गरी बजारमा बिक्री वितरण गरिरहेका छन्। औषधि ऐनले तोकेको मापदण्डको पालना नगरेर विभिन्न कम्पनीहरूले औषधि वर्गीकरणमा अनियमितता...

नवीनतम प्रविधिको आदानप्रदानसँगै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न

0
काठमाडौं । पोल्ट्री क्षेत्रको नवीनतम प्रविधि तथा खोजबारे छलफल तथा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न भएको छ। नेपाल कुखुरा व्यवसायी मञ्च, इण्डिया पोल्ट्री रिभ्युको आयोजना तथा पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ–संगठनको सहयोगमा सेमिनार गत...

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

0
काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता...

पहिरोले भैंसीफार्म बगाएको पीडित किसानलाई पशु सेवा विभागद्वारा राहत वितरण

0
काठमाडौं । पहिरोबाट क्षतिग्रस्त पनौती नगरपालिका वडा नं १२मा राजकुमार तिमिल्सिना र मन्दिरा तिमिल्सिनाले सञ्चालन गरेको भैंसी फार्मलाई पशु सेवा विभागले राहत वितरण गरेको छ। गत हप्ताको भारी वर्षापछि पहिरोले भैंसी फार्ममा व्यापक क्षति...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना सार्वजनिक,बागमती प्रदेशमा कुखुरा पालनलाई प्राथमिकता

0
काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘प्रदेश विशेष कृषि कर्जा’ योजना अन्तर्गत बागमती प्रदेशमा कुखुरा पालनलाई प्राथमिकता दिँदै विशेष कर्जाको सुविधा सार्वजनिक गरेको छ। बैंकले प्रदेशगत विशेष कृषि उपजहरूमा आधारित कर्जा प्रदान गर्ने योजना ल्याएको...

प्राकृतिक विपत्तिमा पीडितलाई तिलिचो ट्रेडिङ्गद्वारा औषधि सहयोग

0
काठमाडौं। २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भागहरूमा बाढी, पहिरो, र डुबान जस्ता प्राकृतिक विपत्तिहरूले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विनाशकारी विपद्का कारण हजारौं मानिस...

अविरल वर्षाले देशभर ठूलो क्षति, बाढी प्रभावित किसानलाई पशु सेवा विभागको राहत

0
काठमाडौं - देशभरका विभिन्न स्थानमा निरन्तर भएको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ भने पशुवस्तु र खेतीपातीमा पनि व्यापक नोक्सान भएको छ। बाढीको कारणले कृषकहरू आफ्नो सम्पत्ति गुमाएर ठूलो संकटमा परेका छन्।...

नेपाल पशुपन्छी औषधि व्यवसायी संघद्वारा प्रकोप पीडितलाई सहयोग गर्न अपील

0
काठमाडौँ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघले हालैको भारी वर्षा र बाढीले विभिन्न स्थानमा पुर्‍याएको जनधनको क्षति र जनजीवनमा पारेको असरप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको अपील गरेको छ। संघका अध्यक्ष रितेश रिमाल र महासचिव सादुराम...

MOST POPULAR

Language »