प्राथमिकता निर्धारण गर्न नसक्दा परिषद् कुहिरोको काग बन्यो : नेभ्ला
वार्षिकोत्सवको शुभकामना दिँदै नेभ्लाको भन्यो– व्यवसायी दर्ता र पदाधिकारी चयन शीघ्र गरौं
काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को दोस्रो वार्षिकोत्सवको अवसरमा पशुपन्छी प्राविधिकहरूको छाता संगठन नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला)...
भेट टाइम्स मासिक रास्ट्रिय‘क’ वर्गमा
काठमाडौं । भेट टाइम्स मिडिया प्रालिको प्रकाशन भेट टाइम्स मासिक राष्ट्रियतर्फ ‘क’ वर्गमा परेको छ ।
प्रेस काउन्सिल नेपालले गत आइतबार आर्थिक वर्ष २०७८÷७९ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशन गरेको छ जसमा भेट टाइम्स मासिक...
नवीनतम प्रविधिको आदानप्रदानसँगै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न
काठमाडौं । पोल्ट्री क्षेत्रको नवीनतम प्रविधि तथा खोजबारे छलफल तथा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न भएको छ। नेपाल कुखुरा व्यवसायी मञ्च, इण्डिया पोल्ट्री रिभ्युको आयोजना तथा पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ–संगठनको सहयोगमा सेमिनार गत...
दूधको बजार सुनिश्चित गर्न पाउडर प्लान्ट आवश्यक
धनगढी। दूधको बजार सुनिश्चित गर्न दूध पाउडर प्लान्टको आवश्यकता लामो समयदेखि चर्चा हुँदै आएको छ। अब कुरा मात्र गरेर हुँदैन, यसको स्थापनाका लागि ठोस पहल गर्नुपर्नेमा दुग्ध व्यवसायीहरूले जोड दिएका छन्।
धनगढीमा सुदूरपश्चिमका दुग्ध व्यवसायीहरूले...
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता...
पहिरोले भैंसीफार्म बगाएको पीडित किसानलाई पशु सेवा विभागद्वारा राहत वितरण
काठमाडौं । पहिरोबाट क्षतिग्रस्त पनौती नगरपालिका वडा नं १२मा राजकुमार तिमिल्सिना र मन्दिरा तिमिल्सिनाले सञ्चालन गरेको भैंसी फार्मलाई पशु सेवा विभागले राहत वितरण गरेको छ। गत हप्ताको भारी वर्षापछि पहिरोले भैंसी फार्ममा व्यापक क्षति...
पनौतीमा पहिरोले भैंसीफार्म बगायो, चार दिनदेखि पाएनन् ४० भैंसीले पानी
कृषकको याचना– बाटो खोलेर पानी भएको ठाउँमा पु¥याइदिने व्यवस्था गरिदिनुहोस्
काठमाडौं । राजकुमार तिमिल्सिनाले काभ्रेको पनौतीमा सञ्चालन गरेको भैंसीफार्म पहिरोले बगाएको छ । गत शुक्रबार र शनिबारको अविरल वर्षापछि गएको पहिरोले पनौती नगरपालिका–१२ स्थित टिपचोक...
एनभिएले भेटेनरियनलाई भन्यो– घाइते पशुपन्छीको उपचारमा तत्काल जुट्नु होला
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले अविरल वर्षापछि देशमा निम्तिएकाे डुबान, बाढी तथा पहिरोका कारण घाइते पशुपन्छीको उपचारमा जुट्न आफ्ना सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको छ ।
एनभिएका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा....
बाढी, पहिरो र डुबानबाट प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुर भेटले २० लाख बराबरको औषधि...
काठमाडौं।असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले काठमाडौं उपत्यका लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। यस विनाशकारी विपद्का कारण हजारौं मानिस प्रभावित हुनुका साथै धेरै कृषकहरूका पशुपन्छी पालन...
प्रकोपपीडितको उद्धार तथा राहतमा जुट्न नेभ्लाको अपिल
काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले अविरल वर्षापछि देशका विभिन्न स्थानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत तथा उद्धारमा जुट्न आह्वान गरेको छ ।
नेभ्लाका अध्यक्ष रामप्रसाद...