पशुपन्छी औषधीको नियमन गर्ने गरी औषधी ऐन २०३५ को परिमार्जन हुँदैछ
वर्तमान व्यवस्थाअनुसार पशुपन्छीऔषधीको माग, आपूर्ति व्यवस्थापन तथा नियमन कसरी भइरहेको छ ?
अहिले औषधी ऐन २०३५ कार्यान्वयनमा छ । तर, भेटेरिनरी औषधीको विशेष व्यवस्था उक्त ऐनमा छैन । औषधी व्यवस्था विभागले सम्पूर्ण औषधीको नियमन...
‘किसान आकर्षित नगर्ने कार्यक्रममाथि समीक्षा हुनुपर्छ’
दूध उत्पादन बढाउन आगामी वर्ष नयाँ कार्यक्रम ल्याउँदैछौं
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरको कार्यक्षेत्रमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर पर्छन् । उपत्यकाभित्र पर्ने भएकाले यो कार्यालयको व्यस्तता कम हुन्छ भन्ने...
भेटेरिनरी क्षेत्रलाई आवश्यक सहयोग गर्न काठमाडौंका प्रजिअ तयार ,आजै साँझसम्म पूर्वनिणर्य परिमार्जन हुने
काठमाडौं । नेपाल भेटेरिनरी एशोसियसनले भेटेरिनरीलाई आवश्यक सेवामा समावेश गरिसेको अवस्थामा सोअनुरुपको सहज व्यवहार गर्न सरकारसमक्ष माग गरेको छ ।
एसोसियसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर घोषित लकडाउन...
पशु प्रजनन, नश्ल सुधार र संरक्षणमा नतिजा ल्याउने गरी काम भइरहेको छ
पशुसेवा कार्यालयअन्तर्गत कार्यालय मध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयको सुचीमा समेत रहेको यस केन्द्रले वार्षिक करिब ५ करोडभन्दा बढी राजस्व संकलन समेत गर्दै आईरहेको छ । यस्तै,निजीस्तरमा खटिने प्राविधिकहरूलाई अनुदानमै नाइट्रोजन र...
संघलाई सकारात्मक काम गर्ने नेतृत्व चाहिएको छ
२०४७ सालमा स्थापना भएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघले विभिन्न कालखण्डमा विभिन्न किसिमका उपलब्धिहरूको रक्षा गर्दै अहिलेको नेपालका सम्पूणर् प्रदेशमा आफ्ना शाखाहरूको विस्तार समेत गरेको पाइन्छ । संघको फराकिलो दायरा एवं व्यवसायमा समेत ठूलो...
थोक र खुद्राको पनि समस्या उठाउन उम्मेदवार बनेको हुँ,संघलाई डिजिटलाइज्ड गर्छु
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको गत महाधिवेशनमा रितेश रिमालसँग झिनो मतान्तरले पराजित विकास शर्मा तिमिल्सिना हारको इतिहास मेट्न यस पटक पनि पुनः यही पदमा उम्मेदवार बनेका छन् । पूर्वअध्यक्षको साथ–सहयोग रहेको बताउने तिमिल्सिना संघलाई...
‘नन्दिनी एग्राेले केमिकलरहित अर्ग्यानिक दाना बनाउँछ’
उद्योगको स्थापना कहिले र कसरी भयो ?
यो उद्योगको स्थापना २०७१ सालमा भएको हो । पहिला पर्सरी गाविसमा पर्थ्याे । अहिले ओमसरी गाउँपालिकामा यो उद्योग रहेको छ । मेरो बुबालाई सुरुदेखि नै गाईभैंसीको सेवा गर्ने...
बजारमा दर्ता नभएका र प्रतिबन्धित औषधिले केही हिस्सा लिएको हुनसक्छ
नेपालमा ठूलो मात्रामा औषधि आयात हुने गरेको छ । विभिन्न मुलुकबाट औषधि आयात गर्दा बर्सेनि अर्बौं रूपैयाँ बाहिरिने गरेको सरकारी तथ्यांकले देखाउँछ । यसरी अर्को मुलुकबाट आयात गरिने औषधिको गुणस्तरमा भने बारम्बार प्रश्न उठ्दै...
मेरो जित सुनिश्चित भइसक्यो:यज्ञराज ढकाल
तपाईं संघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । यो दुईवर्षे कार्यकाल कस्तो रह्यो ?
संघको उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष हामी कोभिड–१९ महामारीबाट गुज्रियौं । यही कारण हामीले चाहेर पनि धेरै काम गर्न सकेनौं । तथापि, हामीले...
दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व
दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको
मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं
उपत्यकाका लागि खसी बोकाको अभाव हुने
व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका
लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३
हजार खसी बोका...