Home मुख्य समाचार

मुख्य समाचार

ग्रुप अफ सेभेन सिजले मनायो ३०औं वार्षिकोत्सव

0
काठमाडौं । भेटेरिनरी क्षेत्रमा ३० वर्षदेखि सेवारत रहेको ग्रुप अफ सेभेन सिजले आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ। संघीय राजधानी काठमाडौंको न्युरोडमा आइतबार एक कार्यक्रम आयोजना गरी ग्रुप अफ सेभेनले आफ्नो वार्षिकोत्सव मनाएको हो। ग्रुप अफ...

पशु सेवा व्यवसायी परिषदको कार्यान्वयनमा विलम्ब किन ?

0
पशु चिकित्सा परिषद् ऐन, २०५५ जारी भएसँगै पशु चिकित्सा परिषद्मा दर्ता पशु चिकित्सकबाहेकको पशु स्वास्थ्य तथा पशु सेवाको प्राविधिक जनशक्तिले गर्ने कामलाई कानूनी रूपमा अवैध बनायो । पेशागत सुरक्षा र  कानुनी मान्यताका लागि करिब...

कृषि मन्त्रीमा ज्वालाको ११७ दिन, दुग्ध किसानलाई भुक्तानी देखी रासायनिक मलको अभाव अन्त्य

0
काठमाडौं । निवर्तमान कृषि मन्त्री ज्वालाकुमारी साहले ११७ दिनमा मन्त्रीका रूपमा गरेका कामका फेहरिस्त सार्वजनिक गरेकी छन् । नयाँ गठबन्धन निर्माण गर्दै एमाले सरकारबाट बाहिरिएपछि सो दलबाट प्रतिनिधित्व गर्दै प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्रीको...

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न

0
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको...

एनभिएले मनायो ५७औं वार्षिकोत्सव

0
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५७औं वार्षिकोत्सव मनाएको छ ।मंगलबार एशोसिएसनद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले शुभकामना व्यक्त गर्नुका साथै अनुभव साटासाट गरेका छन् । कार्यक्रममा बोल्दै वक्ताहरूले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै भावी योजना साकार...

नमुना बन्यो परिषद्, सबै काम अनलाइनबाट, कार्यालय व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको

0
ई–लाइबेरीमा ७ करोड प्रकाशन, विद्यार्थी र चिकित्सकलाई निःशुल्क एक्सेस काठमाडौं । नेपाल पशु चिकित्सा परिषदले नमुनामूलक काम गरेको छ । सेवा प्रवाहलाई प्रविधिसँग जोड्दै काउन्सिलले पूर्वाधार निर्माणलगायतमा समयसापेक्ष आमूल रूपान्तरण गरेको हो । प्रविधिलाई अंगीकार गर्दै...

प्राविधिकको तलब–भत्ता कटौतीप्रति नेभ्लाको आपत्ति, नसच्याए आन्दोलनमा उत्रने

0
काठमाडौं । स्थानीय तहमा कार्यरत ‘एक गाउँ, एक प्राविधिक’को तलब–भत्ता कटौतीको निर्णय तत्काल सच्याउन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले सरकारसमक्ष माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट किसान...

किसानको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौं

0
तीन तहका सरकारको भूमिका कृषकले बुझ्न सकेका छैनन् २०७५ सालमा लोक सेवामार्फत् सरकारी सेवामा प्रवेश गरेकी डा. सृजा वाग्ले पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकको निमित्त कार्यालय प्रमुख हुन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा...

भारतमा चार वर्षीय बच्चामा बर्ड फ्लू पुष्टि

0
एजेन्सी । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो...

‘ज्येष्ठ पाराभेटेरिनरीयनहरूको भूमिका सराहनीय’ : मन्त्री चौधरी

0
काठमाडौं ।जेष्ठ पाराभेटेरिनरीयनको प्रथम राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार काडमाडौंमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरिन् । त्यस अवसरमा उनले पाराभेटेरिनरीयन र नेपालको कृषि अर्थतन्त्रबीच...

MOST POPULAR

Language »