दूध बजारीकरण समस्याबारे नेभ्लाले बृहत् अन्तरक्रिया गोष्ठी गर्दै

0
काठमाडौं । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला), कोशी प्रदेशले दूध तथा दूधजन्य पदार्थको बजारीकरण समस्याबारे बृहत् अन्तरक्रिया गोष्ठी सञ्चालन गर्ने भएको छ । नेभ्लाको ३४औं स्थापना दिवसको अवसरमा बिहीबार (भोलि) बृहत् अन्तरक्रिया गोष्ठी...

नेपालआइपुगे १५ वटा मुर्रा राँगा : लहान ,पोखरा र नेपालगन्जमा राखिने

0
काठमाडौं ।भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारीअनुसार नेपालगन्ज जमुनाहा नाका भएर मुर्रा राँगा भित्रिएको हो । नेपाल आइपुगेको उक्त राँगालाई पूर्वसहमतिअनुसार तीनवटा...

आज काग तिहार,कुकुर तिहार र लक्ष्मीपूजा आइतबार

0
काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...

कामपाले छाडा गाईबाच्छा दक्षिणकालीमा लगेर व्यवस्थापन गर्ने

0
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले सडकका बेवारिस गाईबाच्छा काठमाडौंको दक्षिणकालीमा व्यवस्थापन गर्ने भएको छ । सडकमा लावारिस चौपायाको कल्याण तथा त्यसका कारण निम्तिन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपु गाउँमा...

एनभिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
काठमाडौं । पशु चिकित्सकहरूको छाता संस्था नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले विजयादशमी, शुभ दीपावली, छठ, नेपाल संवद्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विगत वर्षदेखि नै दशैंलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै...

दशैंमा होटल, रेस्टुरेन्ट बन्द हुने भएकाले कुखुराको मासु कम हुन्छ

0
युवापुस्ताको रोजाइमा खसीबोकाको भन्दा कुखुराको मासु पर्ने गर्छ । त्यसैले कुखुराको मासुको खपत बढ्दै गएको छ । पोल्ट्रीमा नेपाल आत्मनिर्भर भएकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । तथापि, खुला सीमा र फितलो सरकारी संयन्त्रका कारण...

पशु चिकित्सक, प्राविधिक र अधिकारकर्मीको दशैं को कसरी मनाउँदैछन् ?

0
काठमाडौं । दशैं नेपाली हिन्दूधर्मालम्बीको महान् चाड हो । परिवारका सदस्य, आफन्त, साथीभाइसँग भेटघाट गरेर तथा मान्यजनको हातबाट टीका ग्रहण गरेर दशैं मनाइन्छ । रोजगारीको सिलसिलामा देशभित्र र बाहिर रहेका नेपाली दशैंमा स्वदेश फर्कंने...

मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत बीच शिष्टचार भेटघाट

0
काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको हो । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो...

घट्यो दुग्धजन्य पदार्थहरुको मूल्य, कुनको कति ?

0
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्धजन्य पदार्थहरुको मुल्य कटौती गरेको छ ।   मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थहरुमा सहुलियत दरमा आम उपभोक्ताहरुलाई...

काठमाडौं महानगरपालिकाले ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण गर्ने

0
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुरको व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने भएकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट् गर्दै महानगरका ९ वडामा यो अभियान सुरु गरेको जनाएका छन् । ‘मंगलबारबाट महानगरपालिकाका ९ वटा...

MOST POPULAR

Language »