पशुपालन सम्बन्धी ५ सय व्यावसायिक योजनामा ५० प्रतिशत अनुदान दिइँदैछ
नेपाललाई दूध, मासु र उनमा आत्मनिर्भर बनाउन, निर्यातयोग्य बनाउन तथा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सरकारले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत व्यवसायिक योजना लिएर आउने कृषक तथा व्यवसायीलाई आयोजनाले...
पशु क्वारेन्टाइन बेलहीया चेकपोष्टद्वारा साउनमा मात्रै १७ हजार कुखुरा नष्ट
काठमाडौं । पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले आर्थिक वर्ष २०७७्/७८ को साउन महिनामा मात्र १७ हजार २ सय ४४ ओटा कुखुरा नष्ट गरेको छ । ती मध्ये १६ हजार ५ सय चल्ला र ७ सय...
लकडाउनले ६० प्रतिशत पशुपन्छी औषधिको खपत घट्यो
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण देशका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । पशुपन्छी औषधि व्यवसाय पनि अन्य व्यवसाय जस्तै लकडाउनबाट प्रभावित बनेको छ । यो व्यवसायमा परेको प्रभाव, वर्तमान अवस्था...
लम्पी स्किन रोगबारे नेल्टाद्वारा सचेतनामूलक वेविनार आयोजना
काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले नेपालमा हालै देखा परेको लम्पी स्किन रोगबारे पशु स्वास्थ्य प्राविधिकहरुका लागि सचेतनामूलक वेविनार कार्यक्रमको आयोजना गरेको छ । झण्डै एक महिनाअघि मोरङका गाईमा देखिएको यो नयाँ रोगको...
‘पशु स्वास्थ्य क्षेत्रमा नेपालकाे प्रगति विश्वमञ्चमा प्रदर्शनयोग्य’– मन्त्री भुसाल
काठमाडौं । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको नवनिर्मित भवन र राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको बायोसेफ्टी लेबल २+ प्रयोगशालाको उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले शुक्रबार एक समारोहका बीच त्रिपुरेश्वरस्थित...
भेटेरिनरी सेवालाई सरकारले राख्यो अत्यावश्यक सेवाको सूचिमा, पेशाकर्मी, व्यवसायी तथा सरोकारवाला उत्साहित
काठमाडौं । सरकारले भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचिमा समावेश गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचिमा समावेश गरेको हो । आवश्यक सेवाको सूचिमा रहेका वस्तु तथा सेवाको...
एनभिएको प्रतियोगितामा कवि बस्ताकोटीको “विश्राम” कविता प्रथम
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसन (एन.भि.ए) द्वारा आयोजना गरिएको कविता प्रतियोगितामा कवि डा. रविन बस्ताकोटीको कविता “विश्राम” प्रथम भएको छ । दोस्रोमा कवि डा. भोजराज जोशी “आफ्नै देश–परदेश” तृतीयमा कवि डा. भीम बहादुर थापा...
नेल्टाको स्थापना दिवस देशैभर निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन विधिवत रुपमा दर्ता भई प्राविधिक हरुको हकहितका लागी सङ्घर्ष गरिरहेको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को आज पाँचौ स्थापना दिवस हो।
सङ्घले...
पशुपन्छी औषधी व्यावसायीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
झापा। दमक अस्पतालका स्वास्थ्यकर्मीलाई नेपाल पशुपन्छी औषधी व्यावसायी संघ मेची र १ नम्बर प्रदेश कार्यसमितिको तर्फ बाट स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको यस विश्वव्यापी महामारीको समयमा एकजुट भइ लडेमा जित हासिल गर्न...
एनभिएसए हिकाष्टको “भोकमरी राहत कार्यक्रम”सम्पन्न
काठमाडौं । नेपालमा लकडाउनका कारण भोकै सडकमा भौँतारिएका मानव तथा पशुपन्छीहरूलाई खाना खुवाउन भेटेरिनरी अध्ययनरत विद्यार्थी हरूले अग्रसरता देखाएका छन् ।
बुधबार काठमाडौँ महानगरपालिका महानगरीय प्रहरीसँगको समन्वयमा नेपाल भेटेरिनरी स्टुडेन्ट्स एशोसिएसन (एनभिएसए हिकाष्ट)ले खाना खुवाउने कार्यक्रम सम्पन्न...