उधारो तिर्न दुग्ध विकास संस्थानलाई सरकारले दियो ६० करोड ऋण

0
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई किसानहरूको बक्यौता तिर्न ६० करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बाँकी रकम भुक्तानी गर्न सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने निर्णय...

संक्रामक पशुरोग नियन्त्रण विधेयक कानुन मन्त्रालयमा

0
काठमाडौँ । पशु रोग नियन्त्रण गर्न बनेको विधेयक सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार संक्रामक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक २०८१ सहमतिका लागि कानुन मन्त्रालयमा...

भारतीय कम्पनीका ७ फिड सप्लिमेन्ट गुणस्तरहीन, रिकल गर्न विभागको निर्देशन

0
काठमाडौं । सात कम्पनीले उत्पादन गरेका पशुपन्छीका पूरक आहार (फिड सप्लिमेन्ट) गुणस्तरहीन पुष्टि भएको छ । गुणस्तर फेल भएका  कम्पनी ६ भारतका हुन् भने एक स्वदेशी कम्पनी हो। फिड सप्लिमेन्टको नियामकारी निकाय पशु सेवा विभागले...

एबी र जयमाताले दिए व्यवसायी र किसानलाई कुखुरापालन तालिम

0
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा कुखुरापालन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । ए.बी प्यालेट फिड प्रा.लि र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा कुखुरापालक किसान तथा व्यवसायीलाई...

सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयको समीक्षा गोष्ठी सम्पन्न

0
काठमाडौं । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । धनगढीको गार्डेन होमस्टे एण्ड रिसोर्टमा भेला भएर यही साउन १० र ११ गते...

अब संघ–संगठनले अण्डा र दानाको मूल्य तोक्न नपाउने

0
काठमाडौं । उत्पादक, संघ–संगठनहरूले अब कुखुराको दाना, अण्डालगायत वस्तुको मूल्य तोक्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरी उत्पादक तथा वितरकको संघ–संगठनलाई वस्तु...

प्राविधिकको तलब–भत्ता कटौतीप्रति नेभ्लाको आपत्ति, नसच्याए आन्दोलनमा उत्रने

0
काठमाडौं । स्थानीय तहमा कार्यरत ‘एक गाउँ, एक प्राविधिक’को तलब–भत्ता कटौतीको निर्णय तत्काल सच्याउन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले सरकारसमक्ष माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट किसान...

पशुपन्छी औषधि व्यवसायी तालिम लिएकाको परीक्षा शुरू

0
काठमाडौं ।पशुपन्छी औषधि व्यवसायी तालिम लिएका व्यक्तिहरुको परीक्षा काठमाडौंको नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानमा शुरू भयको छ । पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रमा लागि औषधि व्यवस्था विभाग र पशु सेवा विभाग एंव पशु सेवा तालिम...

पोल्ट्रीका नयाँ ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न प्रदर्शनीको आयोजना

0
सरकारको नीतिगत सहयोग नभई पोल्ट्री आत्मनिर्भर बन्दैन २०४६ बाट व्यावसायिक कुखुरापालन सुरु भएको चितवनलाई पोल्ट्रीको राजधानीका रूपमा चिनिन्छि । त्यहाँको पोल्ट्री व्यवसाय व्यावसायिक बन्दै गएपछि यहाँका उत्पादनको खपत देशभर हुन थाल्यो र यो पोल्ट्री व्यवसायकै...

चितवनमा जेठ २५ र २६ गते एनभिएको वार्षिक साधारणसभा

0
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को वार्षिक साधारणसभा यही जेठ २५ र २६ गते चितवनमा हुने भएको छ । एक सूचना जारी गरी गर्दै एसोसिएसनले जेठ २५ र २६ गते चितवनमा वार्षिक साधारणसभा हुने...

MOST POPULAR

Language »