दानाको मूल्य प्रतिकेजी २ रुपैयाँ घटाउन दाना उद्योग संघको आह्वान

0
काठमाडौं । दाना उद्योग संघले कुखुराको दानाको मूल्य प्रतिकेजी २ रुपैयाँका दरले घटाउन दाना उद्योगीहरुलाई आह्वान गरेको छ । फागुन १८ गतेदेखि लागु हुनेगरी कुखुरालाई खुवाउने सबै किसिमका दानामा मूल्य घटाउन आह्वान गरिएको दाना...

नेल्टाकाे दाेस्राे राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडाैंमा शुरू

0
काठमाडाैं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा)को दोस्रो राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानको सभाहलमा बिहीबार सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । उद्घाटन सत्रलाई...

अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी चितवनमा

0
काठमाडौं । नेपालको पोल्ट्री व्यावसायलाई अत्याधुनिक परिवर्तन र व्यावसायिक बिकास गर्ने उद्धेश्यका साथ नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०”आगामी पाल्गुण १६ देखी १८ सम्म चितवनमा हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »