बदमासी गर्ने विदेशी उद्योगलाई उन्मुक्ति दिएर गुणस्तर ‘कन्सस’स्वदेशीबारे भ्रम फैलाइएको छ
स्वदेशी पशुपन्छी औषधि उद्योग सक्षम भए पनि सरकारले उपेक्षा ग-यो
नेपालमा व्यावसायिक पशुपन्छीपालन गर्ने प्रचलन बढ्दो छ । व्यावसायिक रूपमा पशुपन्छीपालन गर्ने प्रचलन वृद्धि भएसँगै पशुपन्छीको औषधि खपत दर पनि स्वाभाविक रूपमा बढेको छ ।...
मेडिभेटलाई डब्लुएचओ जिएमपी ,नेपाली कम्पनीलाई विश्वभर उत्पादन निर्यात गर्ने ढोका खुला
काठमाडौं । पशुपन्छी औषधि तथा फिड सप्लिमेन्टको गुणस्तर समस्या पेचिलो बनिरहेका बेला एक नेपाली पशुपन्छी औषधि उत्पादक कम्पनीले नेपालमै पहिलो पटक जिएमटी प्रमाणपत्र प्राप्त गरेको छ । चाँगुनारायण–३, भक्तपुरमा रहेको मेडिभेट फर्मास्युटिकल्स प्रालिले औषधि...
केनलका हस्ती शाहको पेट फुड आयातमा ‘इन्ट्री’
काठमाडौं । केनल क्लब व्यवसायी सुरेश शाहले पेट फुड (घरपालुवा जनावर)को खाना को आयात थालेका छन् । कुकुरको व्यावसायिक पालन र प्रवद्र्धनमा करिब तीन दशकदेखि सक्रिय शाहले पहिलो पटक पेट फुडको आयात थालेका हुन्...
बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको...
व्यवसायी बुर्लाकोटी : जहाँ हात हाल्यो त्यहीँ सफल
दुई वटा डुंगामा खुट्टा राखेर खोला तरिँदैन
धेरै काममा हात नहालेर एउटैमा केन्द्रित भएमा मात्र सफल हुन सकिन्छ भन्ने भाष्य समाजमा करिब स्थापित जस्तै छ । त्यसकै केही प्रतिनिधि कथन हुन्, माथिका हरफ । तर...
एग ट्रेडिङ के हो ? कसरी लिन सक्छन् किसानले लाभ ?
कुखुरापालक किसानले आफ्नो श्रम, सीप र लगानी सिञ्चित गरेर अण्डा उत्पादन गरिरहनु भएको छ । किसानहरूको यही प्रयासको प्रतिफल देश केही वर्षदेखि पोल्ट्रीमा आत्मनिर्भर छ । पोल्ट्रीजन्य पदार्थमा विगतमा झैं अर्बौं रूपैयाँ बाहिर पठाउनुपर्ने...
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
म्याग्दी । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।
विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल...
ह्याचरीमा मन्दी कोरोनापछि १४० उद्योग बन्द भए
अहिले हरेकजसो क्षेत्रमा आर्थिक मन्दीको असर परेको सुनिन्छ । ह्याचरी उद्योगमा चाहिँ यसको असर कत्तिको छ ?
नेपालमा दर्ता भएर सञ्चालन हुने ह्याचरी उद्योगको संख्या अहिले करिब ३४० हाराहारी छ । संघमा प्राप्त तथ्यांकअनुसार, यसमध्ये...
वैदेशिक रोजगारीमा जानबाट रोकिएका गैरे कुखुरापालनमा रमाउँदै
सफल कुखुरापालक युवा कृषक प्रवीण गैरेले त्यतिबेला भर्खर स्नातक अध्ययन पूरा गरेका थिए । तर उनको हातमा न सीप थियो न जागिर ।
देशमा गैरेकै जस्तो परिस्थितिमा उभिएका धेरैको गन्तव्य थियो, विदेश । कोही विद्यार्थी...
दाना उद्योग संघको अध्यक्षमा पुरी निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रवीन पुरी निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार राजधानीमा सम्पन्न महाधिवेशनबाट पुरी आगामी कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।
प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप रुंगटा र...