Home मुख्य समाचार

मुख्य समाचार

भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा युवराज पन्थ निर्वाचित

बुटवल । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनीको प्रदेश समितिको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । एशोसिएसनको बुटवलमा शनिबार सम्पन्न तेस्रो साधारण सभा एवं अधिवेशनले डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

पशुपन्छी व्यवसायी संघ बागमती शाखाको अध्यक्षमा कृष्ण अधिकारी

काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको अधिवेशनले कृष्णबहादुर अधिकारी (रमेश)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शाखाको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रत्नकाजी प्रजापति, सचिवमा शरणकुमार खनाल, सहचिवमा ध्रुव थापा,...

सुपारी र कुखुराको अवैध आयात रोक्न झापाका व्यवसायीको माग

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध...

नेपालमा देखिएको खरी रोग : एक सिंहावलोकन

डा. केदार कार्की परिचय नेपालको सुदूरपश्चिमको पहाडी जिल्लाका केही भागमा खासगरी पुसदेखि आषाढसम्म भैंसी प्रजातिमा मात्र विशेष लक्षणको रोग केही वर्षयता नियमित रूपमा देखापर्न थालेको छ । रोगको लक्षणका आधारमा स्थानीय बोलचालको भाषामा “खरी” वा “चौखरी” नामाकरण...

सुध्रिएन फिड सप्लिमेन्टको गुणस्तर ,प्रतिष्ठित कम्पनीकै उत्पादन गुणस्तरहीन

राजन प्रसाई चालु आर्थिक वर्ष ०७९/८० मा फिड सप्लिमेन्टको बजार बजार अनुगमनमा निस्किएको पशु सेवा विभागले भारतीय कम्पनी प्रोभिमी एनिमल न्युट्रेसन इण्डिया प्रालिको ओ–प्रो लिक्विड नामक फिड सप्लिमेन्टमा शंका लागेपछि प्रयोगशालामा परीक्षण ग¥यो । नभन्दै...

चितवन सबैखाले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर छ

चितवन पशु चिकित्सा शिक्षाको मात्र नभएर पशुपन्छीपालनको पनि ‘हब’ हो । यो जिल्लामा वर्षौंदेखि पशुपन्छीको व्यावसायिक पालन हुँदै आएको छ । फलतः यो जिल्ला सबैखाले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर छ । अन्य जिल्लाजस्तै पशुपन्छीजन्य रोगको...

पशुपन्छीको अवैध आयात रोक्न उच्चस्तरीय संयन्त्र बनाऔँ

सरकारले १ वैशाख ०६१ को मन्त्रिपरिषद्को निर्णयबाट देशभर ८ वटा क्वारेन्टाइन कार्यालय स्थापना गरेको थियो । बाह्य मुलुकबाट पशुपन्छीजन्य रोगहरू नभित्रिऊन् भन्नका खातिर खडा गरिएको कार्यालयमध्ये एक वीरगन्ज पशु क्वारेन्टाइन कार्यालय हो । नेपाल–भारतको...

ह्याचरीमा मन्दी कोरोनापछि १४० उद्योग बन्द भए

अहिले हरेकजसो क्षेत्रमा आर्थिक मन्दीको असर परेको सुनिन्छ । ह्याचरी उद्योगमा चाहिँ यसको असर कत्तिको छ ? नेपालमा दर्ता भएर सञ्चालन हुने ह्याचरी उद्योगको संख्या अहिले करिब ३४० हाराहारी छ । संघमा प्राप्त तथ्यांकअनुसार, यसमध्ये...

बजारीकरण बहसमा डेढदेखि २ किलोका कुखुरा,के भन्छन सरोकारवाला

कुखुरा उत्पादनमा तौलको मापदण्ड ल्याउनेबारे विभागमा छलफल भइरहेको छ खास गरी ब्रोइलर कुखुराको हकमा २ केजी तौलसम्मको जिउँदो कुखुराको मासु स्वस्थकर हुन्छ भन्ने मानिएको छ । किनभने ब्रोइलर कुखुरा २ केजी हाराहारी हुन २८÷३० दिन...

पोल्ट्रीको यात्रा:सिँढीदेखि दाना उद्योगसम्म

काठमाडौं । ललितपुरसहित देशका तीन जिल्लाका फार्ममा पाँच लाख कुखुरा हुर्किरहेका छन् । ह्याचरी उद्योगले सातामा एक लाख चल्ला उत्पादन गरिरहेका छन् भने दाना उद्योगले पनि उसैगरी उत्पादन बजार पठाइरहेका छन् । शून्य बिन्दुबाट...

MOST POPULAR

Language »