पशु स्वास्थ्यकर्मीको सवारी साधन अब चौबीसै घण्टा चलाउन पाइने

काठमाडौं । निषेधाज्ञापछि सीमित समयमा मात्र आवतजावत गर्न बाध्य पशुस्वास्थ्यकर्मीका सवारी साधन शुक्रबारबाट निर्वाध सञ्चालन हुने भएका छन् । पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा पशु स्वास्थ्यकर्मीको सवारी साधन राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र...

पशु चिकित्सकलाई खोप देऊ, हामी महामारीमा सघाउन तयार छौं : एनभीए

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएन (एनभीए) ले पशु चिकित्सकलाई छिटोभन्दा छिटो कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।   एनभीएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई मंगलबार एक पत्र लेखेर खोप...

पशु स्वास्थ्यकर्मीमा कोरोना : अहिलेसम्म ८ को ज्यान गयो, ४५ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म ८ जना पशु स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोरोना भाइरस महामारीको पहिलो र दोस्रो लहरमा गरी कुल ८ स्वास्थ्यकर्मीको मृत्यु भएको हो । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका...

नेल्टाले भन्यो– पशु स्वास्थ्यकर्मीलाई खोप देऊ,संक्रमितको उपचार निःशुल्क गर

काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले पशु स्वास्थ्यकर्मीलाई शीर्घ खोप उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । संघका अध्यक्ष जनकबहादुर रावलले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री पद्याकुमारी अर्याललाई एक ज्ञापनपत्र बुझाएर पशु...

बजेटमा पशुपन्छी क्षेत्र : खोपमा आत्मनिर्भरदेखि कृत्रिम गर्भाधानसम्म

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा विविध महत्त्वकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष ०७८÷७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका हुन् । कृषि तथा पशुपन्छी क्षेत्रमा यसपटक...

पशुपन्छीको ढुवानी भाडामा २५ र धानको बीउमा ५० प्रतिशत अनुदान

काठमाडौं । सरकारले गाउँबाट सहरसम्म पशुपन्छीजन्य वस्तु ढुवानी गर्न लाग्ने रकममा २५ प्रतिशत अनुदान दिने भएको छ । सरकारको आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पशुजन्यवस्तु गाउँबाट नजिकको सहरसम्म ल्याउँदा लाग्ने...

कुखुरालाई कसरी दिने खोप ? गोल्डमिडलिस्टले दिँदैछन् अनलाइनबाट टिप्स

काठमाडौं । ब्रोइलर कुखुरालाई प्रभावकारी ढंगले खोप दिनेबारे प्रशिक्षित गर्न दुईदिने भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ । भेट नेपालको आयोजनामा आज र भोलि ‘हाउ टू डिजाइन इफेक्टिभ भ्याक्सिनेसन सेडुल फर ब्रोइलर्स’ विषयक अन्तरक्रिया कार्यक्रम...

नेल्टाले भन्यो–संक्रमित पशुस्वास्थ्यकर्मीको निःशुल्क उपचार गर, मृतकका परिवारलाई क्षतिपूर्ति देऊ

काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ, नेपाल (नेल्टा)ले कोरोना भाइरसबाट संक्रमित पशुस्वास्थ्यकर्मीको निःशुल्क उपचार र मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । नेल्टाले बुधबार एक विज्ञप्ति जारी गदै अत्यावश्यक सेवा प्रदान...

काठमाडौंको कीर्तिपुरमा बर्ड फ्लू भेटियो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको एक फार्ममा पालिएका कुखुरामा बर्ड फ्लू भेटिएको छ । कीर्तिपुर नगरपालिका सितापसल स्थित जयराम कँडेलको गोरखाली एग्रो फार्ममा पालिएका कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो । त्रिपुरेश्वरको केन्द्रीय पशु रोग...

पशुपन्छीजन्यवस्तु बोकेका गाडी राति ९ बजेपछि मात्र चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भेटेरिनरी सेवा र पशुपन्छीजन्य वस्तुहरूको ढुवानी गर्ने समय खुम्च्याइएको छ । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाइ गर्दै भेटेरिनरी सेवासँग...

MOST POPULAR

Language »