कृषि क्षेत्रको प्रगतिले मात्रै देश समृद्ध हुनसक्छ : मन्त्री नेम्वाङ

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री वसन्त नेम्बाङले कृषि क्षेत्रको सर्वांगिङ विकासबाट मात्रै सुखी नेपाली, समृद्ध नेपालको नाराले साकार रूप लिने बताएका छन् । शुक्रबार मन्त्रालयको पदभार समाल्दै कृषि मन्त्री नेम्वाङले कृषि क्षेत्रको...

सुर्खेतमा कुकुरको हत्या गर्नेमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीको माग

काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह, पशु अधिकारकर्मी इरफान खान, एसपीसीए नेपालकी संस्थापक सदस्य विना पन्त,...

एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा...

किसानलाई मुर्रा भैँसी वितरण

जाजरकोट । भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो । वडा नं १३...

स्मार्ट सिटीको कन्तविजोग : बाच्छो मरेर कुहियो, तर उठेन सिनु

काठमाडौं । सडकको छेउमा मरेको बाच्छो छ । त्यसको वरपर झिँगा भन्किरहेका छन् भने ५० मिटर वरपर दुर्गन्धित छ । स्थानीय मात्र होइन, बटुवाहरू असहज महसुस गरेर नजिक पुग्नेबित्तिकै नाकमा आउने ह्वास्स दुर्गन्ध रोक्न...

नेल्टाको अन्तरक्रिया : दमदार कार्यपत्रमा फितलो छलफल

काठमाडौं । कोभिड–१९ महामारीले पशुपन्छी र माछापालन क्षेत्रमा पारेको प्रभावबारे नेल्टाले अन्तरक्रिया कार्यक्रम गरेको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा नेल्टाले ‘कोभिड–१९ ले पशुपालन क्षेत्रमा पुर्याएको क्षति र पशुस्वास्थ्यकर्मीको भूमिका’ विषयक भर्चुअल अन्तरक्रिया गरेको...

जसले निषेधाज्ञामा भरिरहेका छन् मानिसदेखि पशुसम्मको भोको पेट

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि ०७८ वैशाख १६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा भयो । गत वर्षजस्तै गरिखाने वर्ग निषेधाज्ञाको सोझो मारमा परे । गरिखाने यो वर्ग केही दिनमै भोक र अभावले आलसतालस भइसकेको थियो...

पशुपन्छीसम्बन्धी समस्या छ ? अब हटलाइनबाटै लिनूस् निःशुल्क परामर्श

काठमाडौं । निषेधाज्ञाकै बीच पशुपन्छीसम्बन्धी कुनै समस्याले तपाईंलाई सताइरहेको छ ? यदि छ भने चिन्ता नगर्नूस । देशको जुनसुकै कुनाबाट अब तपाईंले टेलिफोनमार्फत निःशुल्क पशु स्वास्थ्यकर्मीसँग परामर्श लिन सक्नु हुनेछ । नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए)...

बजेटबारे विज्ञको टिप्पणी : ७० वर्षीय वृद्धलाई बेहुला बनाएजस्तो

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रलाई उपेक्षित गरिएको आरोप लगाएका छन् । देशको कुल ग्राह्यस्थ उत्पादनमा झण्डै २७ प्रतिशत योगदान दिए...

बजेटबारे भोलि विज्ञसँग अन्तरक्रिया गर्दै नेभ्ला

काठमाडौं । आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि सरकारले ल्याएको अनुमानित बजेटबारे भोलि शनिबार विज्ञहरूसँग अन्तरक्रिया हुने भएको छ । नेपाल पारा भेटेरिनरी एण्ड लाइभ स्टक एसोसिएसन (नेभ्ला) को आयोजनामा ‘कृषि तथा पशु सेवाको आगामी...

MOST POPULAR

Language »