Home भेट कार्यक्रम

भेट कार्यक्रम

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ

दाङ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार दाङमा सम्पन्न संघ प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनले श्रेष्ठलाई निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

सोच बदलौं, किसानलाई सम्मान गरौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन् । काठमाडौंको थापागाउँस्थित थनेत प्लानेट फार्म प्रालिको उद्घाटन गर्दै शुक्रबार मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘अब...

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरू

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले साेमबार बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई...

औषधि व्यवस्था विभागको डीजीको जिम्मेवारी नारायण ढकाललाई

काठमाडौं । सरकारले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ । यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायण ढकाललाई उक्त जिम्मेवारी दिएको हो । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी...

पशु सेवा विभागको उप–महानिर्देशकमा डा. सिंह

राजन प्रसाई काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायमा कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ । कृषिले कर्मचारी सरुवाका लागि पठाएको फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेपछि कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको...

एनभीएले म्याराथन आयोजना गर्दै, पुरस्कार १० लाख ५० हजार

काठमाडौं।नेपाल भेटेरिनरी एसोसिएसनले ‘रन फर प्रोटिन हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । यही पुस ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसोसिएसनले पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिता थापाथली,...

मासु पसलमा भेटियो २२ बोरा मरेको कुखुरा, वाणिज्य विभागद्वारा ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको बानेश्वरस्थित बी एन्ड बी मीट मार्टबाट बेच्नका लागि राखिएको २२ बोरा मरेका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ । विशेष सूचनाका आधारमा बानेश्वर...

भेटेरिनरी एशोसिएशनले सुरु गर्यो भेट टेली–परामर्श सेवा, कुन समस्यामा कसलाई फोन गर्ने ? (सूचीसहित)

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले भेट टेलि–परामर्श(दूर–परामर्श) सेवा सुरु गरेको छ । लकडाउनका कारण पशुपन्छी पालक किसान, व्यवसायी तथा पशु कल्याणका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तिलाई परेको समस्यालाई सम्बोधन गर्न एशोसिएशनले यस्तो सेवा...

जिउँदाे तयारी कुखुराको मूल्यमा कार्टेलिङ गरेकाे भन्दै आन्दोलनको तयारीमा किसान

काठमाडौं । तयारी कुखुराको मूल्य मिलेमताे (कार्टेलिङ) गरी घटाएको भन्दै राष्ट्रिय कुखुरा पालक किसन संघर्ष समितिले आन्दोलन गर्ने तयारी गरेको छ । कुखुराको चल्ला, दाना, औषधिउपचार र स्वास्थ्य सेवा सबैमा बढी लागत रकम तिरेर...

MOST POPULAR

Language »