सुध्रिएन फिड सप्लिमेन्टको गुणस्तर ,प्रतिष्ठित कम्पनीकै उत्पादन गुणस्तरहीन
राजन प्रसाई
चालु आर्थिक वर्ष ०७९/८० मा फिड सप्लिमेन्टको बजार बजार अनुगमनमा निस्किएको पशु सेवा विभागले भारतीय कम्पनी प्रोभिमी एनिमल न्युट्रेसन इण्डिया प्रालिको ओ–प्रो लिक्विड नामक फिड सप्लिमेन्टमा शंका लागेपछि प्रयोगशालामा परीक्षण ग¥यो । नभन्दै...
पशुपन्छीको अवैध आयात रोक्न उच्चस्तरीय संयन्त्र बनाऔँ
सरकारले १ वैशाख ०६१ को मन्त्रिपरिषद्को निर्णयबाट देशभर ८ वटा क्वारेन्टाइन कार्यालय स्थापना गरेको थियो । बाह्य मुलुकबाट पशुपन्छीजन्य रोगहरू नभित्रिऊन् भन्नका खातिर खडा गरिएको कार्यालयमध्ये एक वीरगन्ज पशु क्वारेन्टाइन कार्यालय हो । नेपाल–भारतको...
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
चितवन । चितवनका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका...
नेपाल भेटेरिनरी एशोसिएशन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशन(एनभीए) गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्वाचित भएका छन् ।
एनभीए गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले चौधरीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको...
एग्रिटेक एक्सपोले नेपालको समग्र कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउँछ
विगत ५ वर्षदेखि नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो आयोजना गर्दै आएको मिडिया स्पेश सोलुशन प्रालिका म्यानेजिङ डाइरेक्टर सृजल भट्टराई संग यस पटकको एक्सपोले नेपाल र नेपालको कृषि क्षेत्रलाई हुने फाईदा र यसको सहभागीता लगाएको विषयमा...
किसानले सडकमाअण्डा र कुखुरा फाले
काठमाडौं । केही दिन अगाडी तरकारीको मुल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटना सेलाउन नपाउदै झापाका किसानले राजमार्गमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।
पछिल्लो समयमा चोरी निकासी र आर्थिक मन्दिका...
भेट टाइम्स मिडिया ग्रुप सम्पादकबाट शर्मा बिदा
काठमाडौं । भेट टाइम्स मिडिया प्रालिका ग्रुप एडिटर डा. वंशी शर्माले बिदा लिएका छन् ।
भेट टाइम्स मिडिया प्रालि, सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले शर्मालाई जिम्मेवारीबाट बिदा दिने निर्णय गरेको हो ।
भेट टाइम्स मिडिया...
बर्डफ्लू प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बर्डफ्लू प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले बैंकको ऋणले बर्डफ्लू प्रभावित किसान समस्यामा परेको उल्लेख गर्दै...
बालाजु क्षेत्रका कोल्ड स्टोरहरूमा अनुगमन, प्यासिफिक फ्रोजन फुड्स सिलबन्दी
भ्यालीमा देखिएन कुनै खोट,प्यासिफिक फ्रोजन फुड्स सिलबन्दी
काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रका कोल्ड स्टोरहरूमा अवैध कुखुराको मासु बिक्री वितरण भइरहेको पाइएको छ । मासु राख्ने कोल्ड स्टोर स्वस्छ र सफा हुनुपर्नेमा त्यो समेत नभएको पाइएको छ...
युवाको बढ्दो विदेश पलायनले पशुपन्छीपालन क्षेत्रमा चुनौती थपेको छ
तनहुँ जिल्लाको समग्र पशुपालन क्षेत्रको विकासका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । केन्द्रले किसानको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । केन्द्रले सञ्चालन गरिरहेको कार्यक्रम, भावी...