यसकारण निरर्थक छ पशु स्वास्थ्य विधेयकको विरोध
रामप्रसाद मेहता
पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा सेवारत दर्तावाला पशु चिकित्सकबाहेकको करिब ६० हजारभन्दा बढी जनशक्तिलाई कानूनी दायरामा ल्याउने गरी प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद्् विधेयक पारित गरेको छ । पशु चिकित्सा...
राष्ट्रिय कीर्तिमानसहित हाफ म्यारथन सम्पन्न
उपराष्ट्रपतिद्धारा म्याराथन धावक पुरस्कृत
हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रोटिनको महत्त्व उजागर गर्न नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा पुस ३ गते म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको कार्यक्रमको शुभारम्भ...
कुकुर तिहार विशेष : पशुपतिमा जनचेतना, स्नेहाजमा पूजा
काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार आज मनाइँदैछ । कुकुर तिहारको अवसरमा पूजाआजासँगै अन्य कार्यक्रमहरू पनि गरिँदैछ ।
स्नेहाज केयर सेल्टरले कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्दैछ । बुधबार बिहान १० बजे भैंसेपाटीस्थित...
गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित
कञ्चनपुर। प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा...
लगनशील भए कृषिमा पनि भविष्य
नारायण ढुङ्गाना
धादिङ, खोरभरी बोयर बाख्राको चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ...म्याँले एउटा गाउँ हरदिन तरंगित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् ।
उहाँको मेहनतले...
किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल
काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ। कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित...
पशुसेवा विभागको महानिर्देशकमा दमयन्ती श्रेष्ठ
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतको पशुसेवा विभागको महानिर्देशकमा डा.दमयन्ती श्रेष्ठलाई नियुत्ती गरेकी छिन् । लामो समयदेखी पशुसेवा क्षेत्रमा कार्यरत श्रेष्ठ पशुसेवा विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन ।
भारतको...
दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व
दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको
मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं
उपत्यकाका लागि खसी बोकाको अभाव हुने
व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका
लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३
हजार खसी बोका...
अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...