राप्तीमा छोडियो १० गाेही
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही...
हात्तीको आक्रमणबाट एकको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर...
मौरी घार बोक्दै डुल्ने एक किसान, जाे कमाउँछन् वार्षिक ३ कराेड !
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन शुरु गरे । उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीम लिएपछि हमालले मौरीपालन व्यवसाय शुरु गरेका हुन् । अहिले उनीसँग...
गाउँपालिकाकाे अभियान : सुत्केरीलाई भाले उपहार !
सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई...
कुखुराको मासुको मूल्य बढ्यो, प्रतिकेजी ३ सय ४० सम्ममा बिक्री
काठमाडौं– पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको छ । केही समयअघि प्रतिकेजी २ सय २० रुपैँयासम्म मूल्य पुगेको कुखुराको मासु अहिले बढेर ३ सय ४० सम्म पुगेको छ ।
कुखुरा उत्पादनमा नै कमी...
गोही प्रजनन केन्द्रमा भाले गाहीको अभाव
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । केन्द्रमा रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम...
मैनामैनीमा गिद्धकाे संख्या बढ्दै
उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।
नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी...
गिद्ध संरक्षणमा समेत सहयाेगी बन्याे गौ संरक्षण केन्द्र
तनहुँ । छाडा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको हो । नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा...
अब व्यवसायिक रूपमा कस्तूरी पाल्न पाइने
राष्ट्रिय प्रकृति संरक्षण कोषले कस्तुरी पालनलाई व्यवसायिक बनाउन जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढाएकाे छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी...
वन्यजन्तुको चोरी शिकार रोक्न लाङटाङमा विशेष गस्ती
लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो । समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको...