नेपाली धूलो दूध प्रयोग गर्न पोल्ट्री महासंघको अपिल

काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखराको दाना तथा भ्याक्सिनमा नेपाली धूलो दूध प्रयोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । कुखुरा तथा पशुपन्क्षीको दाना तथा भ्याक्सिनमा विदेशबाट निर्यात हुने गुणस्तरहीन दूध प्रयोग बढिरहेका बेला...

महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, २ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन गर्नुभएको...

पशुपन्क्षीसँग सम्बन्धित कुनै समस्या छ ? यी नम्बरमा गर्नुहोस् फोन

काठमाडौं । कोरोना भाइरस महामारीपछि देश अस्तव्यस्त छ । सवारी चलेका छैनन् । यही अस्तव्यस्तताबीच कतै तपाईंका पशु चौपायामा समस्या त देखिएका छैनन् ? यदि कुनै समस्या देखिएका छन् भने चिन्ता नगर्नूस् । एक टेलिफोन...

कृषि मन्त्रालयमा लैंगिक विभेद : महिलालाई छुट्टी, पुरुषलाई आलोपालो

काठमाडौं । महिला मन्त्री पद्या अर्यालले सम्हालेको कृषि तथा पशुपन्क्षी मन्त्रालयका महिला कर्मचारीलाई आगामी जेठ १३ गतेसम्म छुट्टी दिइएको छ । पुरुष कर्मचारीलाई भने आलोपालो प्रणाली अपनाएर ड्युटी गर्न भनिएको छ । उपत्यकामा लगाइएको निषेधाज्ञाको...

सामुदायिक कुकुर हत्यामा संलग्नमाथि कारबाही गर्न एफएडब्लूएनको माग

काठमाडौं । कैलालीको धनगढीमा ४ सामुदायिक कुकुरको हत्यामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न पशु कल्याण संघ नेपाल (एफएडब्लूएन) ले माग गरेको छ । घटनाको कानूनी उपचारका लागि नेतृत्व लिने प्रतिबद्धता पनि संघले जायर गरेको...

४६ केजी दाना भिडाएर ५० केजीको पैसा असुल्दै सुरज वैद्य

राजन प्रसाई/राजेन्द्र आचार्य काठमाडौं ।नेपालका स्थापित उद्योगी सुरज वैद्य स्वामित्वको नेपाल वेलहोप एग्रिटेक प्रालि (विजय प्लेट) ले कुखुराको दानाको परिमाण र गुणस्तर दुवैमा किसानमाथि बदमासी गरेको पाइएको छ । बोरामा उल्लेख भएअनुसारको तौल र गुणस्तरबिनाको...

पशुपन्क्षीसम्बन्धी सामग्रीको ढुवानीमा अवरोध नगर्न गृहलाई कृषिमन्त्रीको पत्र

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्या अर्यालले कृषि र पशुपंक्षी क्षेत्रका उत्पादन तथा उत्पादनका लागि आवश्यक सामग्रीको ढुवानीलाई सहज गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेकी छन् । कोरोनाको दोस्रो लहरपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा...

पशु सेवा विभागको उप–महानिर्देशकमा डा. सिंह

राजन प्रसाई काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायमा कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ । कृषिले कर्मचारी सरुवाका लागि पठाएको फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेपछि कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको...

भेटेरिनरी क्षेत्रलाई आवश्यक सहयोग गर्न काठमाडौंका प्रजिअ तयार ,आजै साँझसम्म पूर्वनिणर्य परिमार्जन हुने

काठमाडौं । नेपाल भेटेरिनरी एशोसियसनले भेटेरिनरीलाई आवश्यक सेवामा समावेश गरिसेको अवस्थामा सोअनुरुपको सहज व्यवहार गर्न सरकारसमक्ष माग गरेको छ । एसोसियसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर घोषित लकडाउन...

‘कुखुरा भोकै मर्ने भए, पोल्ट्रीलाई अत्यावश्यकीय क्षेत्रमा राख’

काठमाडौं । घोषित निषेधाज्ञा र लकडाउनले कुखुरा भोकै मर्ने खतरा उत्पन्न भएको भन्दै पोल्ट्री व्यवसायसँग सम्बन्धित संघ–संस्थाहरूले यसलाई अत्यावश्यकीय क्षेत्रमा समेट्न सरकारसमक्ष माग गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको फैलावटलाई लिएर काठमाडौं उपत्यकासहित देशका...

MOST POPULAR

Language »