कामपाले छाडा गाईबाच्छा दक्षिणकालीमा लगेर व्यवस्थापन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले सडकका बेवारिस गाईबाच्छा काठमाडौंको दक्षिणकालीमा व्यवस्थापन गर्ने भएको छ । सडकमा लावारिस चौपायाको कल्याण तथा त्यसका कारण निम्तिन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपु गाउँमा...

भूकम्प प्रभावित क्षेत्रमा यसरी प्रवाह गरिरहेको छ पशु सेवा विभागले सेवा

काठमाडौं । पशु सेवा विभागले भूकम्प प्रभावित क्षेत्रमा पशु चिकित्सक परिचालन गरेको छ । गत शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा घाइते पशु–चौपायाको उद्धार तथा उपचारका लागि विभागले पशु चिकित्सक तथा प्राविधिकको टोली...

रेबिज संक्रमणले गोरु मरे

ओखलढुङ्गा।ओखलढुंगाको चिशंखुगढी गाउँपालिका –८ माम्खामा रेबिज संक्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमिला राईको हलगोरु मरेका हुन् । यससँगै समुदायमा रेबिज रोग फैलिने जोखिम बढेको छ...

पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो विशेषज्ञ टोली

काठमाडौं ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो । मन्त्रालयका सचिव डा. रेवतीरवण...

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले पायो अध्यक्ष, उपाध्यक्षसहित १९ पदाधिकारी (नामावलीसहित)

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले अध्यक्ष र उपाध्यक्षसहित १९ पदाधिकारी पाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परिषदमा पदाधिकारी नियुक्त गरेको हो । लामो गलफतीपछि एक वर्षअघि पशुपन्छी क्षेत्रका प्राविधिकहरूको नियमन...

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रारमा बुढा नियुक्त

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रारमा पूर्णबहादुर बुढा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्ले परिषद् बैठकले बुढालाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पशुस्वास्थ तथा पशुसेवा व्यवसायी परिषद ऐन,...

व्यावसायिक गाईपालन, कस्तो चाहिन्छ खोर र आहारा ?

नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ । जात र स्याहारसुसार जस्तैः आहार, स्वास्थ्य स्थिति आदिले यसको दूध उत्पादन क्षमतामा असर पार्दछ । उपयुक्त घाँस, दाना र पानीको व्यवस्था गरेमा उन्नत जातका पशुबाट राम्रो...

खसी–च्यांग्रा खरिद गर्दा र मासु खाँदा ध्यान दिनुपर्ने कुरा

हिन्दूधर्मालम्बीको महान् चाड हो, दशैं । मीठो–मसिनो खाएर मनाइने दशैंमा मासुको माग अन्य समयभन्दा स्वाभाविक रूपमा बढी हुन्छ । बजारमा पाइने पशुपन्छीको मासुमा विभिन्न रोगका संक्रमण हुने र त्यसको छनोट उचित ढंगले नगरेमा मानिसमा...

दशैंमा होटल, रेस्टुरेन्ट बन्द हुने भएकाले कुखुराको मासु कम हुन्छ

युवापुस्ताको रोजाइमा खसीबोकाको भन्दा कुखुराको मासु पर्ने गर्छ । त्यसैले कुखुराको मासुको खपत बढ्दै गएको छ । पोल्ट्रीमा नेपाल आत्मनिर्भर भएकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । तथापि, खुला सीमा र फितलो सरकारी संयन्त्रका कारण...

पशु चिकित्सक, प्राविधिक र अधिकारकर्मीको दशैं को कसरी मनाउँदैछन् ?

काठमाडौं । दशैं नेपाली हिन्दूधर्मालम्बीको महान् चाड हो । परिवारका सदस्य, आफन्त, साथीभाइसँग भेटघाट गरेर तथा मान्यजनको हातबाट टीका ग्रहण गरेर दशैं मनाइन्छ । रोजगारीको सिलसिलामा देशभित्र र बाहिर रहेका नेपाली दशैंमा स्वदेश फर्कंने...

MOST POPULAR

Language »