Home पशु र मानव

पशु र मानव

एनभिएले मनायो ५७औं वार्षिकोत्सव

0
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५७औं वार्षिकोत्सव मनाएको छ ।मंगलबार एशोसिएसनद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले शुभकामना व्यक्त गर्नुका साथै अनुभव साटासाट गरेका छन् । कार्यक्रममा बोल्दै वक्ताहरूले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै भावी योजना साकार...

नेपाली धूलो दूध प्रयोग गर्न पोल्ट्री महासंघको अपिल

0
काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखराको दाना तथा भ्याक्सिनमा नेपाली धूलो दूध प्रयोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । कुखुरा तथा पशुपन्क्षीको दाना तथा भ्याक्सिनमा विदेशबाट निर्यात हुने गुणस्तरहीन दूध प्रयोग बढिरहेका बेला...

कुखुराको मासुको मूल्य बढ्यो, प्रतिकेजी ३ सय ४० सम्ममा बिक्री

0
काठमाडौं– पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको छ । केही समयअघि प्रतिकेजी २ सय २० रुपैँयासम्म मूल्य पुगेको कुखुराको मासु अहिले बढेर ३ सय ४० सम्म पुगेको छ । कुखुरा उत्पादनमा नै कमी...

एफएनसिसिआईको वस्तुगत सदस्यमा रविन पुरी विजयी

0
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को वस्तुगततर्फको सदस्यमा नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी विजयी भएका छन् । बुधबार सम्पन्न एफएनसिसिआईको निर्वाचनबाट पुरी वस्तुगततर्फको सदस्यमा विजयी बनेका हुन् । उनले ७४ मत...

पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा खरेल, सचिवमा सापकोटा

0
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको अध्यक्षमा पिताम्बर खरेल चयन भएका छन् । शुक्रबार सम्पन्न शाखाको अधिवेशनबाट खरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । त्यस्तै, अधिवेशनले धनबहादुर खड्का, शशीधर सापकोटा र चिरञ्जीबी...

फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घुस लिएको आरोपमा अख्तियारकाे नियन्त्रणमा

0
काठमाडौं । औषधि व्यवस्था विभागको शाखा कार्यालय विराटनगरमा करारमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सुवेदीले जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय...

बाँदर आतंक र यसको समाधान सूत्र

0
डा. मुक्ति नारायण श्रेष्ठ खासगरी रातो बगाले बाँदर (रेसस मकाक) ले नेपालको सुदूरपूर्वदेखि तराई र पश्चिमका पहाडी जिल्लाहरूमा बितण्डा मच्चाउँदै आएको । यो एक राष्ट्रिय समस्या हुन गएको छ । किसानका सबै किसिमका खेती मात्र...

‘यस्तो बनोस् संघ’

0
पशुपन्छी औषधि व्यवसायीको सहयोगीका रूपमा रहेका बजार प्रतिनिधिहरू सहयोगी मात्र नभएर व्यवसायी र बजारबीचको कडी पनि हुन् । हामी बजार प्रतिनिधिहरू कम्पनी वा वितरकका माध्यमबाट बजारमा खटिए पनि उपभोक्ता र किसानदेखि लिएर प्राविधिक, पशुचिकित्सक,...

बर्ड फ्लु पुष्टि भएको तारकेश्ववर फुटुङ क्षेत्रका २५ सय हाँस, कुखुरा, टर्की, अण्डा र...

0
काठमाडौं । पशु सेवा विभागले बर्ड फ्लुको संक्रमण पुष्टि भएको काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङलेखोला फुटुङ क्षेत्रका घरपालुवा पन्छी, अण्डा र दाना नष्ट गरेको जानकारी दिएको छ । सो क्षेत्रका स्थानीयले पालेका हाँस र टर्कीको नमुना...

पशु स्वास्थ्य विधेयकमा सांसदले औंल्याए त्रुटी

0
काठमाडौं । ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सांसदहरुले त्रुटी औंल्याएका छन् । आज प्रतिनिधिसभामा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको विधेयकको प्रतिवेदनउपर छलफल भएको थियो । छलफलमा...

MOST POPULAR

Language »