पशुपालन सम्बन्धी ५ सय व्यावसायिक योजनामा ५० प्रतिशत अनुदान दिइँदैछ
नेपाललाई दूध, मासु र उनमा आत्मनिर्भर बनाउन, निर्यातयोग्य बनाउन तथा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सरकारले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत व्यवसायिक योजना लिएर आउने कृषक तथा व्यवसायीलाई आयोजनाले...
पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए
चितवन ।चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनले अनमोल फिड्स...
शंकर कँडेल मृत्यु प्रकरण : रूंगाटासहित २ विरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी
काठमाडौं । मंगलबार मृत भेटिएका चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।
कँडेललाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित
व्यवसायी प्रदीप रूंगाटा र जीवन रावलविरूद्ध प्रहरीमा किटानी...
‘पशुपन्छीसम्बन्धी अत्यावश्यक वस्तु तथा सेवा रोकिएको छैन’ (यस्ताे छ अत्यावश्यककाे सूचि ?)
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशुपन्छीको औषधी, दानालगायत अत्यावश्यक वस्तुत तथा सेवा प्रवाहमा राेक नलगाइएकाे बताएका छन् ।
अत्यावश्यक सेवाभित्रै पर्ने भएकोले पशुपन्छीको औषधी, दाना र चल्ला ढुवानीलाई रोक...
दाना नपाएर मर्दै ४ करोड ६५ लाख कुखुरा, मन्त्रालय भन्छ– पशुपन्छी क्षेत्रका अत्यावश्यक सेवा...
काठमाडाैं । सरकारले मंगलबारदेखि सुरु गरेको लकडाउनका कारण दाना अभाव भएपछि नेपालका ४ करोड ६५ लाख कुखुरा मर्ने अवस्था आउन लागेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । सरकारले कुखुराको दानालाई पशुपन्छीजन्य अत्यावश्यक वस्तुको सूचिमा राखेको...
कुकुरलाई भिरबाट खसालेको भिडियो बनाएर टिकटकमा पोस्ट गर्ने पक्राउ
पोखरा । कुकुरलाई भिरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले एकजानालाई पक्राउ गरेको छ ।
कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लालचोकमा बिहीबार साँझ बैचरको भिरबाट कुकुरलार्इ खसालेर सामाजिक सञ्जाल टिकटकमा भिडियोसमेत राखेको आरोपमा...
भक्तपुरमा भेटेरिनरी पसल अनुगमनमा नक्कली भेटेरिनरी डाक्टर सहभागी
भक्तपुर- भक्तपुर नगरपालिका अनुगमन समितिले सातवटा भेटेरिनरी पसलमा अनुगमन गरेको छ । नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले भेटेरिनरी पसलहरु औषधी व्यावस्था विभागको अनुमति बिना सञ्चालन भइरहेको पाइएको बताए ।
पसलहरुमा म्याद नाघेका सामानहरु...
भारतीय कम्पनीले किसान ठग्दै, भिटामिन भन्दै सतप्रतिशत पानी बेच्दै(रिपोर्ट समेत)
राजन प्रसाई
काठमाडौं ।नेपालमा भिटामिनको नाममा पानी वेचेर किसानलाई ठगी गरी ठूलो धनराशी विदेश पलाएन गराउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।
नेपालमा बिक्री वितरण भइरहेका ६ कम्पनीका पशुपन्छीको भिटामिन गुणस्तरहीन प्रमाणित भएसँगै यस्तो रहस्य...
पशुपन्छी औषधि व्यवसायीलाई तालिम दिने निर्णय
काठमाडौं । सरकारले पशुपन्छी औषधि व्यवसायीलाई अब तालिम दिने भएको छ । एसएलसी पास गरी भेटेरिनरी पसल दर्ता गरी सञ्चालन गरिरहेका, पशु सेवा विभागबाट पशु सेवासम्बन्धी १५ दिनभन्दा बढी समयको तालिम पाएका र अंग्रेजी...
कँडेल आत्महत्या प्रकरण : रुंगाटा दाना संघको जिम्मेवारीबाट निलम्बित
काठमाडौं । पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेललाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीप रुंगाटालाई उनी सम्बद्ध संगठनले निलम्बन गरेको छ । नेपाल दाना उद्योग संघको बुधबार बसेको बैठकले उनलाई...