औषधि व्यवसायीलाई महाधिवेशनको चटारो, मुख्य पदमा धमाधम उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन आगामी पुस २४ र २५ गते हुने तय भएको छ । महाधिवेशन आउन एक महिनाभन्दा पनि बढी समय बाँकी छ । तर पशुपन्छी औषधि...
हिकास्टका विद्यार्थीको माग पूरा भएन, रिले अनसन बस्ने घोषणा
काठमाडौं । शैक्षिक भ्रमणका लागि शुल्क असुलेर नलगिएको भन्दै आन्दोलनरत हिकास्ट कलेजका विद्यार्थीले रिले अनसन गर्ने घोषणा गरेका छन् ।
यसअघि तालाबन्दी गरेर पठनपाठन प्रभावित पारेका विद्यार्थीले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै रिले अनसन बस्ने...
लम्पी स्किनपीडितले पाएनन् राहत
काठमाडौं । किसानलाई राहत उपलब्ध गराउन किसान संगठनहरूले पटक–पटक मन्त्रालयमा ध्यानाकर्षण गराए पनि कुनै पहल नभएको बताउँछन् । नेपाल राष्ट्रिय किसान आयोग, विभिन्न किसान संगठन, कृषक समूह महासंघले राहतलाई पहिलो प्राथमिकता राखेर पहल गरिरहेको कृषक...
पाँचखालमा खुल्यो हिमालय भेटेरिनरी क्लिनिकको सेवा केन्द्र
काठमाडौं । काभ्रेको पाँचखालमा हिमालय भेटेरिनरी क्लिनिकको सेवा केन्द्र सञ्चालनमा आएको छ । पोल्ट्रीसँग सम्बन्धित औषधिको परामर्श, भ्याक्सिनेसन, पोस्ट्मार्टमलगायत सेवा प्रवाह गर्ने गरी हिमालयले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
यसअघि पाँचखाल क्षेत्रका किसान स–साना...
२ महिनामा कामपाले गर्यो ४४६९ कुकुर–बिरालाको बन्ध्याकरण
घरपालुवा कुकुर–बिरालोमा अब अब अनिवार्य माइक्रो चिप्स जडान गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ३ हजार ४६९ सामुदायिक कुकुर तथा बिरालाको बन्ध्याकरण गरेको छ । आफ्नो क्षेत्रभित्रका सामुदायिक कुकुर तथा बिरालाको संख्या घटाउन ९ कम्पनी...
दूध बजारीकरण समस्याबारे नेभ्लाले बृहत् अन्तरक्रिया गोष्ठी गर्दै
काठमाडौं । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला), कोशी प्रदेशले दूध तथा दूधजन्य पदार्थको बजारीकरण समस्याबारे बृहत् अन्तरक्रिया गोष्ठी सञ्चालन गर्ने भएको छ ।
नेभ्लाको ३४औं स्थापना दिवसको अवसरमा बिहीबार (भोलि) बृहत् अन्तरक्रिया गोष्ठी...
३४ वर्षमा नेभ्ला, विभिन्न कार्यक्रम गरेर मनाइयो स्थापना दिवस
काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिकहरूको छाता संगठन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ३४ वर्षमा प्रवेश गरेको छ । २०४७ साल मंसिर ९ गते विधिवत् रूपमा स्थापना भएको नेभ्ला...
नेपालआइपुगे १५ वटा मुर्रा राँगा : लहान ,पोखरा र नेपालगन्जमा राखिने
काठमाडौं ।भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारीअनुसार नेपालगन्ज जमुनाहा नाका भएर मुर्रा राँगा भित्रिएको हो ।
नेपाल आइपुगेको उक्त राँगालाई पूर्वसहमतिअनुसार तीनवटा...
भूकम्पले पशुपन्छीमा पौने ४ करोडको क्षति
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार गएको ६।४ रेक्टर स्केलको भूकम्पले पशुपन्छीमा पनि ठूलो क्षति भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा पौने चार करोडबराबरको पशुपन्छीको क्षति भएको छ ।...
आज काग तिहार,कुकुर तिहार र लक्ष्मीपूजा आइतबार
काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...