Home पशु र मानव

पशु र मानव

पशु चिकित्सा अध्ययनरत विद्यार्थीको हत्या दोषीमाथि कारबाही गर्न संघको माग

काठमाडौं । सर्लाहीको हरिवनमा पशु चिकित्सा अध्ययनरत एक विद्यार्थीको हत्या भएको छ । कलैया बारा स्थायी ठेगाना भई भरतपुरमा पशु चिकित्सा अध्ययनरत सुरेशकुमार शाहको ०७८ भदौ २९ गते मंगलबार हत्या भएको हो । सुरेश नेपाल...

पत्रकारिता छाडेर कुकुरसँग रमाउँदै गोविन्द

कुनै बेला अखबारका पानामा बाइलाइनसहित समाचार लेख्ने बस्ताकोटी हिजोआज कुकुरपालनमा रुचि भएकाको इच्छा पूरा गराउँदै मनग्य आम्दानी गरिरहेका छन् साउनको एक साँझ । अन्नपूर्ण‌ केनल क्लब, चाबहिलका गोविन्द बस्ताकोटीेको मोबाइलमा मैले घण्टी बजाएँ । फोन...

औ‌षधिको‌ अनधिकृत कारोबार‌मा प्रतिष्ठित घराना ,दर्ता‌बे‌गर‌का औ‌षधि छ्याप्छ्याप्ती

राजन प्रसाई  काठमाडौ‌ं । भे‌टे‌रिनरी क्षे‌त्रका प्रतिष्ठित चिकित्सक डा. जीवनलाल अमात्य स्वयं औ‌षधिको‌ अनधिकृत उत्पादन तथा बिक्री-वितर‌णमा संलग्न र‌हे‌को‌ पाइएको‌ छ । डा. अमात्य स्वामित्वको‌ से‌रि‌न फर्मा‌स्युटिकल्स प्रालिले‌ दर्ता‌बे‌गर‌ उत्पादित औ‌षधि बजार‌मा बिक्री-वितर‌ण गर‌े‌को‌ भे‌टिएपछि...

संघ र प्रदेशका कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरूको साट्फेर, को कहाँ ?

काठमाडौं।कर्णालीबाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न अड्डामा कार्यरत ८५ सहसचिवको सरुवा गर्दै ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो...

भेटेरिनरी कलेजलाई विद्यार्थीको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल भेटेरिनरी स्टुडेन्ट्स युनियनले भेटेरिनरी कलेज सञ्चालकहरूले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै त्यसलाई सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । एसोसिएनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग सम्बोधन गर्न अल्टिमेटम दिएको...

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर। प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा...

औषधि व्यवस्था विभागको डीजीको जिम्मेवारी नारायण ढकाललाई

काठमाडौं । सरकारले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ । यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायण ढकाललाई उक्त जिम्मेवारी दिएको हो । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी...

भेटेरिनरी डाक्टरकाे दादागिरी : सरुवा एकातिर, काम अर्कैतिर

काठमाडौ । ९ महिनाअघि सरुवा गरिएका एक वरिष्ठ सरकारी पशु चिकित्सक अटेरी गर्दै पुरानै कार्यालयमा कार्यरत रहेको पाइएको छ । वरिष्ठ पशु चिकित्सक डा. राजेश यादव मन्त्रालयले सरुवा गरे पनि पुरानै कार्यालयमा अड्डा जमाएर...

आवश्यकता र महत्वकांक्षाले जन्मियो रोयल केनल

विकसित देशमा निकै अगाडिदेखि व्यावसायिक रूपमा कुकुरपालन र किनबेच चलेको थियो । नेपालमा भने यसको इतिहास मात्रै तीन दशकको छ । नेपालमा यो व्यवसायका सूत्राधार नीनबहादुर केसी हुन् । तर अहिले उनी यो संसारमा...

प्रधानमन्त्रीको दाबी र मिथ्यांक संस्कृति

सरकारले हरेक वर्ष आर्थिक सर्भेक्षण रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । विगत वर्षजस्तै मासु उत्पादनको अवस्थाबारे पनि सर्भेक्षण गरिएको छ । यो सर्भेक्षण अनुसार, आर्थिक वर्ष ०७३÷७४, ०७४÷७५ र ०७५÷७६ मा खुद मासुको उत्पादन...

MOST POPULAR

Language »