Home अन्तवार्ता

अन्तवार्ता

पोल्ट्रीको यात्रा:सिँढीदेखि दाना उद्योगसम्म

काठमाडौं । ललितपुरसहित देशका तीन जिल्लाका फार्ममा पाँच लाख कुखुरा हुर्किरहेका छन् । ह्याचरी उद्योगले सातामा एक लाख चल्ला उत्पादन गरिरहेका छन् भने दाना उद्योगले पनि उसैगरी उत्पादन बजार पठाइरहेका छन् । शून्य बिन्दुबाट...

डेढ किलोको मासु बजारीकरण गर्दा किसान र उपभोक्ता दुवै लाभान्वित हुन्छन्

व्यावसायिक कुखुरापालनमा पछिल्लो समय आकर्षण बढ्दो छ । केही सयको संख्यामा कुखुरापालन गर्नेदेखि हजारौंको संख्यामा पाल्ने किसान नेपालमा छन् । तर जुन हिसाबले यो क्षेत्रमा आकर्षण बढेको छ, तदनुरूप किसानले मुनाफा आर्जन गर्न भने...

युवाको बढ्दो विदेश पलायनले पशुपन्छीपालन क्षेत्रमा चुनौती थपेको छ

तनहुँ जिल्लाको समग्र पशुपालन क्षेत्रको विकासका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । केन्द्रले किसानको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । केन्द्रले सञ्चालन गरिरहेको कार्यक्रम, भावी...

कुकुरपालनमा पारसको उडान,‘कुकुरको पहिलो पार्लर’

काठमाडौ । गाउँलाई धेरै कुराबाट अलग गर्न सकिएला तर खेती किसानीबाट पृथक पार्न सकिँदैन । खेती किसानीमा रमाएको गाउँका हरेक घरमा गोठ हुन्छन् र त्यहाँभित्र मुस्काएका पशुपन्छी । सहरको कुराचाहिँ अलि फरक छ । पहिले...

सकेसम्म स्वदेशी खसीबोका नै रोजौं

दशैंमा अन्य पशुपन्छीको दाँजोमा खसीबोकाको माग उच्च हुन्छ । त्यसैले दशैं सुरु हुनु अगावै व्यवसायीहरू उपभोक्ताका लागि आवश्यक खसी प्रबन्धका लागि तयारीमा जुट्छन् । नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष...

उदाहरणीय सूर्यबहादुर र डल्फिनको सफलता

सामान्य कृषक परिवारमा जन्मिएर राष्ट्रिस्तरको उद्योगीमा दर्ज हुने विषय चानचुने होइन । तर निरन्तरको समर्पण, सोच र भिजन हुने हो भने सबै कुरा सफल हुने रहेछन् । डल्फिन ग्रुपका सञ्चालक सूर्यबहादुर थापा यस्तै कठिनाइ...

सोचेझैं रहेन छ बाख्रापालन …

जीवनका ऊर्जाशील १७ वसन्त उनले विभिन्न सञ्चारमाध्यममा पत्रकारका रूपमा बिताए । करिअरको उत्कर्ष सम्पादकसम्म भए । विभिन्न सम्भावनाको बाटो देखाएर समाचार, रिपोर्ट, लेख तयार गर्थे । प्राप्त त्यस्ता सामग्री सम्पादन गर्थे । तर पाठकले...

हिमपात र हिउँ चितुवा मनाङका किसान र पशुपन्छीका सत्रु हुन्

मनाङ हिमालपारिको जिल्ला । विकट छ, विकासले चुम्वन गर्न सकेको छैन । र पनि सम्भावना नै सम्भावना छ । हिमाली जिल्ला भए पनि यहाँ पशुपालन गरेर किसानले आम्दानी निकाल्न सक्ने प्रशस्त आधारहरू छन् ।...

सिंहदरबारमा सुंगुरका पाठा नछाडेसम्म कृषिप्रतिको राज्यको रवैया फेरिन्न

लोककृष्ण भट्टराई पुराना वामपन्थी नेता हुन् । मनमोहन अधिकारी र मदन भण्डारीको दल एकीकरणका सुत्राधार भट्टराई नै थिए । सुरुदेखि नै कृषि र किसानका कुरा गर्ने भट्टराई अहिले ‘अष्ट ज’ नामक अभियान सञ्चालन गरिरहेका...

मन्त्री फेरिँदैमा पूर्ववर्तीका राम्रा नीति बदल्नुपर्छ भन्ने हुँदैन

डा. योगेन्द्रकुमार कार्की पूर्वप्रशासक हुन् । लामो समय कृषि तथा पशुपन्छी क्षेत्रको नीति निर्माणमा नजिकबाट आबद्ध कार्की अहिले नेपाल फार्मस एडभाइजरी प्राइभेट कम्पनीका सञ्चालक छन् । कार्की कृषि तथा पशुपन्छी क्षेत्रको विकास पछिल्ला दशकमा...

MOST POPULAR

Language »