पशुपन्छी औषधि व्यवसायी तालिम लिएकाको परीक्षा शुरू

काठमाडौं ।पशुपन्छी औषधि व्यवसायी तालिम लिएका व्यक्तिहरुको परीक्षा काठमाडौंको नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानमा शुरू भयको छ ।

पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रमा लागि औषधि व्यवस्था विभाग र पशु सेवा विभाग एंव पशु सेवा तालिम केन्द्र सम्बन्धित प्रादेशिक स्तर को समन्वयमा सञ्चालित तालिममा सहभागी हरुको परिक्षा एकै साथ आज हुन लागेको हो ।

देश भरी बाट ३५९ जनाको नामावली प्रकाशन भएकोमा विविध कारणले ७ जना व्यवसायी उपास्थित हुन सकेका छैनन।