Home सम्पादकीय

सम्पादकीय

पोल्ट्रीमा संकट, समाधानमा जिम्मेवार बन

0
पोल्ट्री उद्योगले देशको अर्थतन्त्र, रोजगारी र पोषणको क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको घाम जत्तिकै छर्लंग तथ्य हो । वर्षौंदेखि जिडिपीमा उल्लेख्य योगदान पु¥याएको पोल्ट्रीले हजारौंलाई रोजगारीका लागि विदेश जानुपर्ने विकल्प रोज्न नदिएर देशमै रोकेको...

गुणस्तरीय भेटेरिनरी शिक्षा आजको आवश्यकता (सम्पादकीय)

0
नेपालमा पशु चिकित्सा शिक्षाको माग र आवश्यकता बढ्दो छ । परम्परागत पशुपन्छी तथा मत्स्यपालन पेशालाई नेपालीहरुले क्रमशः व्यवसायिक रुपमा अघि बढाउँदै लगेपछि यस्तो भेटेरिनरी शिक्षाको महत्व, माग र आवश्यकता पनि बढ्दै गएको हो ।...

१२ औँ महाधिवेसन र कुशल नेतृत्व चयनको अपेक्षा

0
नेपाल पशुपन्छी औषधी व्यवसायी संघको आसन्न १२ औँ केन्द्रीय महाधिवेसन तथा २९ औँ वार्षिक साधारणसभा प्रदेश १ को केन्द्र तथा आर्थिक नगरी विराटनगरमा हुँदैछ । पेशागत तथा व्यवसायिक हकहितको रक्षार्थ तथा आपसी सहयोग र...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »