Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

क्वालिटीले भित्रायो सासो प्यारेन्ट स्टक चल्लाको मेसिन, उत्पादन वैशाखबाट

0
काठमाडौं । सासो प्यारेन्ट चल्ला अब नेपालभित्रै उत्पादन हुने भएको छ । बालाजुस्थित क्लालिटी ह्याचरी प्रालिले देशभित्रै उत्पादन गर्न लागेको हो । क्वालिटीका सञ्चालक विजयभक्त मानन्धरले फ्रान्सबाट चल्ला उत्पादनका निम्ति सासो ग्राण्ड प्यारेन्ट आयात गरिसकिएको भेट...

सकियो भैंसी सम्मेलन, यस्ता छन् पारित पाँच संकल्प प्रस्ताव

0
काठमाडौं । दशौं एसियाली भैंसी विज्ञ सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एसियन बफालो एसोसिएसन र इन्टरनेशनल बफालो फेडेरेसनको आयोजना सातै प्रदेशका भूमि...

सरकारको सामर्थ्य नपुगेपछि कृषि र पशुपन्छी क्षेत्रमा एफडीआई ल्याउन लागियो : मन्त्री अर्याल

0
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपाली लगानीकर्ताको सामथ्र्यले नभ्याएपछि नेपालको कृषि तथा पशुपन्छी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने व्यवस्था सरकारले गरेको बताएकी छन् । तर, साना किसानहरुको संरक्षण...

३ करोड पर्ने दुर्लभ दुईमुखे सर्प र उल्लु तस्करीमा संलग्न १० पक्राउ

0
उज्जैन(मध्यप्रदेश)। मध्य प्रदेशको उज्जैनमा वन्यजन्तुको तस्करी गर्ने गिरोहलाई प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) ले पक्राउ गरेको छ । एसटिएफले तस्करीमा संलग्न एक दर्जन व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको समुहमा चार महिला पनि...

आसाममा बाढीमा डुबेर ८ एकसिङ्गे गैँडाको मृत्यु

0
आसाम । उत्तरपूर्वी भारतमा रहेको एक राष्ट्रिय निकुञ्जमा बाढीका कारण दुर्लभ ८ एकसिङ्गे गैँडासहित १०० भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ । आसामको काजिरङ्गा निकुञ्जको बाढीका कारण ८५ प्रतिशत भूभाग पानीमा डुबेको...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

0
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

0
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR

Language »