Home पशु र मानव

पशु र मानव

किसानको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौं

0
तीन तहका सरकारको भूमिका कृषकले बुझ्न सकेका छैनन् २०७५ सालमा लोक सेवामार्फत् सरकारी सेवामा प्रवेश गरेकी डा. सृजा वाग्ले पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकको निमित्त कार्यालय प्रमुख हुन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा...

भारतमा चार वर्षीय बच्चामा बर्ड फ्लू पुष्टि

0
एजेन्सी । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो...

‘ज्येष्ठ पाराभेटेरिनरीयनहरूको भूमिका सराहनीय’ : मन्त्री चौधरी

0
काठमाडौं ।जेष्ठ पाराभेटेरिनरीयनको प्रथम राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार काडमाडौंमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरिन् । त्यस अवसरमा उनले पाराभेटेरिनरीयन र नेपालको कृषि अर्थतन्त्रबीच...

बीच बाटो मरेका भैंसी किन भित्रिन्छन् काठमाडौं ? तीन वटा मृत भैंसी ...

0
काठमाडौं । देशका विभिन्न ठाउँबाट पैठारी गरिएका पशु बीच बाटोमै मरे पनि उतै व्यवस्थापन नगरी काठमाडौंसम्म ल्याउने गरेको पाइएको छ । यसले पैठारीका क्रममा मरेका पशु कतै उपभोक्तालाई मासुका रूपमा बिक्री गर्ने गरिएको त...

भयावह बन्दै पशुमा बाँझोपन,रित्तिँदै किसानका गोठ

0
काठमाडौं । कैलाली लम्की चुहाकी मातुली भुलले गाई र बाख्रा पालेकी छन् । उनको गाईमा पटक–पटक बाली जाने तर गर्भधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने (गर्भधारण) नभएपछि उनी तनावमा छिन् । ‘गाई...

अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु, मेयर दाहालद्धारा उद्घाटन

0
भरतपुर। चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा...

पोल्ट्री एक्पोको तयारी पूरा, ११ बजे रेनुबाट उद्घाटन

0
काठमाडौं । अन्तर्राष्ट्रिय पोल्ट्री एस्पो, २०८१ आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको संयुक्त आयोजनामा एक्स्पो हुन गइरहेको हो । एक्स्पोको अहिले केहीबेरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले...

पोल्ट्रीका नयाँ ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न प्रदर्शनीको आयोजना

0
सरकारको नीतिगत सहयोग नभई पोल्ट्री आत्मनिर्भर बन्दैन २०४६ बाट व्यावसायिक कुखुरापालन सुरु भएको चितवनलाई पोल्ट्रीको राजधानीका रूपमा चिनिन्छि । त्यहाँको पोल्ट्री व्यवसाय व्यावसायिक बन्दै गएपछि यहाँका उत्पादनको खपत देशभर हुन थाल्यो र यो पोल्ट्री व्यवसायकै...

पशुपन्छी क्षेत्रको समस्यामा बजेट मौन, पोल्ट्रीको शब्द नै परेन

0
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । वि.सं. २०९१ सम्मको अवधिलाई कृषि दशक घोषणा गरेको सरकारले चालु आवको तुलनामा कृषि...

पोल्ट्री एक्सपोमा तीन पाठशाला हुने, यिनले लिन सक्छन् लाभैलाभ

0
काठमाडौं । चितवनमा हुन गइरहेको नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपोमा पोल्ट्री पाठशाला पनि आयोजना गरिने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको संयुक्त आयोजनामा यही जेठ १८ देखि २० गतेसम्म आयोजना हुन...

MOST POPULAR

Language »